नेदरल्यान्ड्स विश्वकपमा छनोट, टर्कीले प्लेअफ खेल्ने

काठमाडौं । स्टेभन बर्गविन र मेम्फिस डिपाएको गोलमा नेदरल्यान्ड्सले मंगलबार राति नर्वेलाई २–० ले हराउँदै विश्वकपमा स्थान पक्का गरेको छ । नेदरल्यान्ड्स युरोपियन विश्वकप छनोटमा समूह ‘जी’ को शीर्ष स्थानमा रहेर विश्वकप पक्का गरेको हो । सोही समूहबाट टर्कीले प्लेअफमा स्थान पक्का गर्यो ।  नेदरल्यान्ड्सका प्रशिक्षक लुइस भान गालले ‘स्काई बक्स’मा...

सम्बन्धित सामग्री

विश्वकपमा छनोट हुने अन्तिम टोली बन्यो कोस्टारिका

न्युजिल्याण्डलाई हराउँदै कोस्टारिका कतारमा आयोजना हुने सन् २०२२ को विश्वकपमा छनोट हुने अन्तिम टोली बनेको छ ।अन्तरमहादेशीय प्लेअफ खेलमा कोस्टारिकाले न्युजिल्याण्डलाई १-० गोलले हराएको हो । खेलको तेस्रो मिनेटमा जोएल क्याम्बेलले गरेको एक मात्र गोल निर्णायक बन्यो । खेलको ६९ औँ मिनेटमा कोस्टा बारबारोसले रातो कार्ड खाएपछि न्युजिल्याण्ड १० खेलाडीमा सीमित बनेको थियो ।जीतसँगै कोस्टारिका समूह ईमा प्रवेश गरेको छ । यो समूहमा स्पेनसँगै, जर्मनी र जापान रहेको छ । आगामी २१ नोभेम्बरबाट सुरु हुने विश्वकपमा को

युक्रेनको आत्मघाती गोलमार्फत् वेल्स ६४ वर्षपछि विश्वकपमा छनोट

काठमाडौं :  वेल्स ६४ वर्षपछि फिफा विश्वकपका लागि छनोट भएको छ।यूईएफए छनोट अन्तर्गत आइतबार राति भएको प्लेअफ फाइनलमा युक्रेनलाई १–० गोल अन्तरले हराउँदै वेल्सले विश्वकपको टिकट काटेको हो। कार्डिफ सिटी स्टेडियममा वेल्सलाई जित दिलाउन आत्मघाती गोल निर्णायक बन्यो।खेलको ३४ औं मिनेटमा युक्रेनका एन्ड्री यार्मोलेन्कोले आत्मघाती गोल गरे। वेल्सको जित उक्त गोल निर्णायक बन्यो। वेल्स सन् १९५८ पछि पहिलो पटक विश्वकपमा छनोट भएको हो।अब वेल्सले समूह बीमा रहेर विश्वकप खेल्नेछ। यस समूहमा इंग्ल्यान्ड, अमे

पोर्चुगल र पोल्यान्ड विश्वकपमा छनोट

लन्डन । फिफा विश्वकप २०२२ अन्तर्गत युरोपेली छनोटको प्लेअफमा जित निकाल्दै पोर्चुगल र पोल्याण्डले कतार विश्वकपमा छनोट हुन सफल भएका छन् । मंगलबार राति भएको प्लेअफ फाइनलमा नर्थ म्यासेडोनियालाई २–० ले पराजित गर्दै पोर्चुगल विश्वकपका लागि छनोट भएको हो । टिमको जितमा दुवै गोल ब्रुनो फर्नान्डेसले गरे । पोर्चुगलले फर्नान्डेसको गोलमा सुरुवाती अग्रता लिएको थियो […]

म्यासेडोनियालाई हराउँदै पोर्चुगल विश्वकपमा छनोट

काठमाण्डाै – पोर्चुगल विश्वकपका लागि छनोट भएको छ । युरोपेली छनोटको प्लेअफ फाइनलमा नर्थ म्यासेडोनियालाई २–० गोलले हराउँदै पोर्चुगल फिफा विश्वकपमा छनोट भएको हो । पोर्चुगलको जितमा दुवै गोल ब्रुनो फर्नान्डेसले गरे । फर्नान्डेसले खेलको ३२ औँ र ६५ औं मिनेटमा गोल गरे । प्लेअफकै अर्को खेलमा पोल्यान्डले स्विडेनलाई २–० गोलले हराउँदै विश्वकपमा स्थान बनाएको छ ।

राेनाल्डाेकाे पोर्चुगल विश्वकपमा छनोट, पोल्यान्डले पनि पक्का गर्‍याे कतार यात्रा

युरोपेली छनोटको प्लेअफ फाइनलमा मंगलबार राति नर्थ म्यासेडोनियालाई २–० ले हराउँदै पोर्चुगलले कतार विश्वकपको यात्रा पक्का गरेको हो ।

पोर्चुगल र पोल्यान्ड फिफा विश्वकपमा छनोट

१६ चैत, काठमाडौं । पोर्चुगल फिफा विश्वकप २०२२ का लागि छनोट भएको छ । कतारमा हुने विश्वकपका लागि युरोपेली छनोटको प्लेअफ फाइनलमा मंगलबार राति नर्थ म्यासेडोनियालाई २-० ले हराउँदै पोर्चुगल छनोट भएको हो । पोर्चुगललाई विश्वकपमा पुर्‍याउन ब्रुनो फर्नान्डेसको महत्वपूर्ण योगदान रह्यो । ३२औं मिनेटमा गोल गर्दै उनले खेलमा सुरुआती अग्रता दिलाएका थिए । उनले […]

पोल्यान्ड विश्वकपमा छनोट

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत युरोपेली छनोटको प्लेअफ फाइनलमा स्वीडेनलाई पराजित गर्दै पोल्यान्ड विश्वकपमा छनोट भएको छ । घरेलु मैदानमा पोल्यान्डले २–० को जित निकाल्दै विश्वकपमा स्थान पक्का गरेको हो । पोल्यान्डमा मंगलबार राति भएको खेलमा घरेलु टोलीको जितमा कप्तान रोबर्ट लेवान्डोस्की र पिओटर जिलेन्स्कीले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव […]

म्यासेडोनियालाई हराउँदै पोर्चुगल विश्वकपमा छनोट

एजेन्सी – फिफा विश्वकप २०२२ कतार अन्तर्गत युरोपेली छनोटको प्लेअफ फाइनलमा नर्थ म्यासेडोनियालाई २-० ले [पराजित गर्दै पोर्चुगल विश्वकपका लागि छनोट भएको छ । पोर्चुगलको जितमा दुवै गोल ब्रुनो फर्नान्डेसले गरे । पोर्चुगलले ब्रुनो फर्नान्डेसको गोलमा सुरुवाती अग्रता लिएको थियो। खेलको ३२ औं मिनेटमा ब्रुनोले कप्तान क्रिस्टियानो रोनाल्डोको पासमा गोल गरेका थिए । काउन्टर अट्याकमा […]

प्लेअफ खेल्ने पोर्चुगल र इटालीसहित १२ टोलीको छिनोफानो

एजेन्सी – फिफा विश्वकप २०२२ कतारको छनोट चरण अन्तर्गत युरोपबाट विश्वकपमा छनोट हुन प्लेअफ खेल्ने १२ टोलीको टुंगो लागेको छ । मुख्य छनोट अन्तर्गत समूहको दोस्रो स्थानमा रहेको र नेसन्स लिगको वरीयताअनुसार टोलीको छिनोफानो भएको हो । सन् २०२२ मार्च महिनामा हुने प्लेअफ खेलका लागि ड्र भने अर्को साता हुनेछ । प्लेअफको ड्रमा टोलीहरुलाई दुई […]

विश्वकप पुग्न पोर्चुगलको प्लेअफ यात्रा यस्तो

एजेन्सी – फिफा विश्वकप २०२२ कतार अन्तर्गत छनोट चरणको समूहमा दोस्रो स्थानमा आएपछि पोर्चुगलले सिधै विश्वकपमा छनोट हुन सकेन । सर्बियासँग अन्तिम खेलमा पराजित भएपछि अब पोर्चुगलले प्लेअफ चरणबाट विश्वकपमा स्थान बनाउन प्रतिस्पर्धा गर्नेछ । यसपटक देखि युरोपेली राष्ट्रहरुबाट प्लेअफमार्फत छनोट हुने प्रक्रिया परिवर्तन भएको छ । विगतमा दुई लेगमा हुने खेलहरु यसपटक भने सेमिफाइनल […]