हल गोरु पाल्ने किसानलाई १० हजार अनुदान

२० पुस, चौतारा । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन स्वरुप १० हजार अनुदान दिने भएको छ । कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको हो । नगरपालिकाभित्र हल गोरु पाल्ने किसानको तथ्याङक सङ्कलन गर्ने काम भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणि पन्थीले बताए । नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा हाते […]

सम्बन्धित सामग्री

हराउन थाले हल गोरु

ग्रामीण क्षेत्रका किसानले अँगाल्दै आएको परम्परागत खेती प्रणाली फेरिँदै गएपछि गाउँमा अचेल हल गोरु पाउन मुस्किल हुन्छ। पहिले पाँच/सात हल गोरु पालेरै जीविका चलाउँदै आएका किसानले पनि अहिले पाल्न छोडेका छन्।...

तारुकामा माघ १ र २ मा २८ हल गोरु जुधाइने

२४ पुस, त्रिशूली ।  नुवाकोटको तारुकामा यस वर्ष २८ हल गोरु जुधाइने भएको छ । तारकेश्वर गाउँपालिका–३ तारुका, चन्दनीस्थित कटहरबोट पाटोमा हरेक वर्ष जस्तै यो वर्ष माघेसङ्क्रान्ति मेलाको अवसरमा जुधाउन २८ हल गोरु दर्ता भएको ‘माघे सङ्क्रान्ति गोरु जुधाइ महोत्सव’ व्यवस्थापन समितिका अध्यक्ष मदन श्रेष्ठले जानकारी दिए । उनका अनुसार समितिले किसानलाई यही पुस २३ […]

तारुकामा यस वर्ष २८ हल गोरु जुधाइने

त्रिशूली । नुवाकोटको तारुकामा यस वर्ष २८ हल गोरु जुधाइने भएको छ । तारकेश्वर गाउँपालिका–३ तारुका, चन्दनीस्थित कटहरबोट पाटोमा हरेक वर्ष जस्तै यो वर्ष माघेसङ्क्रान्ति मेलाको अवसरमा जुधाउन २८ हल गोरु दर्ता भएको ‘माघे सङ्क्रान्ति

हल गोरु पाल्ने किसानलाई १० हजार

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन स्वरुप रु १० हजार अनुदान दिने भएको छ । कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको हो । नगरपालिकाभित्र हल गोरु पाल्ने किसानको तथ्याङक सङ्कलन गर्ने काम भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणि पन्थिले बताउनुभयो । नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टरलगायत सामग्रीसमेत प्रदान […]

हल गोरु पाल्ने किसानलाई १० हजार अनुदान

काठमाडौं : सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन स्वरुप रु १० हजार अनुदान दिने भएको छ। कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको हो। नगरपालिकाभित्र हल गोरु पाल्ने किसानको तथ्याङक सङ्कलन गर्ने काम भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणि पन्थिले बताए। नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टरलगायत सामग्रीसमेत प्रदान गर्दै आएको नगरप्रमुख बालकृष्ण बस्नेतले बताए।गोरु पाल्ने र जोत्ने परम्परा

चट्याङ लागेर सङ्खुवासभामा हल गोरु मरे

सङ्खुवासभा – सङ्खुवासभाको पाँचखपन नगरपालिकामा चट्याङ लागेर एक हल गोरु मरेका छन् । गए राति चट्याङ लागेर पाँचखपन २ माथिल्लो स्याबुनका प्रविन लाखेकाे हल गाेरु मरेका हुन् ।  चट्याङले घरमा रहेको बिजुलीको मिटरबक्स र वाइरिङमा समेत क्षति पुर्‍याएकाे पाँचखपन २ का वडाध्यक्ष ओम श्रेष्ठले बताउनुभयो । चट्याङ लागेर गोठमा बाँधी राखेको हल गोरु मरेपछि वडा कार्यालय, स्थानीयवासीको उपस्थितिमा प्रहरीले मुचुल्का उठाएकाे थियाे ।  (चट्याङ लागेर मरेकाे गोरुको अवलोकन गदै वडाध्यक्ष र प्रहरी । तस्बिर नवीन गु...

कर्णालीका कानुन मन्त्रीको सम्पत्ति : एक हल गोरु, १२ वटा बाख्रा !

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण पेस गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुझाएको सम्पत्ति विवरण अनुसार उनी सबैभन्दा गरिब मन्त्रीको सूचीमा छन् ।उनीसँग सम्पत्तिको नाममा एक हल गोरु र १२ वटा बाख्रा रहेको उल्लेख गरेका छन् । त्यस्तै दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका –४ तिलुखाना निवासी शाहीसँग पुर्ख्यौली घर मात्र रहेको उल्लेख गरेका छन् । उक्त घर ३५ वर्ग मिटर क्षेत्रफलमा रहेको छ। साथै उनीसँग चल सम्पत्ति अन्तर्गत जम

नुवाकोटमा जुधे ३५ हल गोरु

जिल्लाका विभिन्न स्थानमा यस वर्ष माघेसङ्क्रान्तिमा ३५ हल गोरु जुधाइएको छ । माघेसङ्क्रान्तिमा गोरु जुधाउने मेलालाई पछिल्लो समय व्यवस्थित रुपमा  जिल्लाका विभिन्न स्थानमा जुधाउन थालिएको छ । तारकेश्वर गाउँपालिका–३ तारुका, विदुर नगरपालिका–१० बेत्रावती, पञ्चकन्या गाउँपालिका–३ घलेगाउँ, तादी गाउँपालिका–४ सातबीसे र शिवपुरी गाउँपालिका–३ शेराबगरमा आज गोरु जुधाइ मेला सञ्चालन भएको छ । पाँच स्थानमा गरी हालसम्म ३५ हल गोरु जुधाइएको आयोजकले जनाएका छन् । सबैभन्दा धेरै तारुकामा १४ हल गोरु जुधाइए...

नुवाकोटमा माघे संक्रान्तिकाे दिन ३१ हल गोरु जुधाइने

नुवाकोटको विभिन्न स्थानमा यस वर्षको माघे संक्रान्तिमा ३१ हल गोरु जुधाइने भएको छ ।  सोमबारसम्म जिल्लाका चार स्थानमा गोरु जुधाउने कार्यक्रम राखिएको आयोजकहरुले जनाएका छन् ।  तारकेश्वर गाउँपालिका–३ तारुका, विदुर नगरपालिका–१० बेत्रावती,...