यांगुन । म्यानमारको उत्तरी राखिम प्रान्तमा उच्च सुरक्षा सतर्कता बढाइएको समाचार छ । पछिल्लो समयमा यहाँ हिंसात्मक आक्रमण बढ्दो मात्रामा रहेको र नागरिक हताहतिका घटना बढेकाले सो सतर्कता बढाइएको बताइएको छ । उक्त क्षेत्रमा पछिल्ला केही दिनयता सुरक्षाकर्मी र सर्वसाधारणको हत्या भएको छ । हत्याको क्रम प्रतिदिन बढ्दो रहेको गृह प्रशासनले जनाएको छ । उक्त क्षेत्र...