काठमाडौं । आगामी वैशाख १० गते हुने प्रतिनिधि सभाका तीन वटा क्षेत्रको उपनिर्वाचनका लागि शुक्रबारदेखि आचार संहिता लागू भएको छ । चितवन २, बारा २ र तनहुँ १ मा शुक्रबारबाट उपनिर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ । आनयोगका अनुसार उपनिर्वाचन हुने चितवन, बारा र तनहुँमा नेपाल सरकार र नेपाल सरकारका […]
८ कात्तिक, बुटवल । सिद्धार्थनगर नगरपालिका मेयर इस्तियाक अहमद खानले निर्वाचन आचार संहिता उल्लंघन गरेर गृहमन्त्री बालकृष्ण खाणको पक्षमा भोट माग्दै हिंडेका छन् । निर्वाचन आचार संहिता २०७९ को दफा ५ मा स्थानीय सरकारका प्रमुखले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्षमा वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन नपाउने व्यवस्था छ । तर मेयर खान सोमबार […]
निर्वाचन आचार संहिता लागु भइसकेको अवस्था पनि मन्त्री चौधरीले शनिबार देउखुरीका चार पालिकाका बाढी पीडितका लागि करिब १३ लाख बराबरको खाद्यान्न सहयोग गरेका हुन्।...
दाङ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आज देखि निर्वाचन आचार संहिता लागू भए पनि त्यसलाई बेवास्ता गदै लुम्बिनी प्रदेशसभाले कार्यक्रम तय गरेको छ । लुम्बिनी प्रदेशसभाले निर्वाचन आचार संहिता उल्लङ्घन गर्दै सम्मान र शुभकामना आदान प्रदान कार्यक्रम १४ गते गर्ने तयारी गरेको हो । निवर्तमान प्रदेश सभा सदस्यहरूलाई पठाएको […]
आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आज देखि निर्वाचन आचार संहिता लागू भए पनि त्यसलाई बेवास्ता गदै लुम्बिनी प्रदेशसभाले कार्यक्रम तय गरेको छ । लुम्बिनी प्रदेशसभाले निर्वाचन आचार संहिता उल्लङ्घन गर्दै सम्मान र शुभकामना आदान प्रदान कार्यक्रम १४ गते गर्ने तयारी गरेको हो । निवर्तमान प्रदेश सभा सदस्यहरूलाई पठाएको सूचना अनुसार प्रथम प्रदेशसभाको कार्यकाल सम्पन्न हुन गइरहेकाले असोज १४ गते दिउँसो १ बजे नयाँ प्रदेशसभा भवन स्थायी राजधानी दाङको मोरीघाढमा देउखुरीमा सम
काठमाडौं, भदौ ३० । निर्वाचन आयोगले प्रधानमन्त्री र सरकारका मन्त्रीलाई निर्वाचनको प्रचारप्रसारमा सहजता हुनेगरी निर्वाचन आचार संहिता २०७९ मा लचक हुने संकेत गरेको छ । आयोगले १३ भदौमा सार्वजनिक गरेको निर्वाचन आचार संहिता २०७९ मा सरकारका मन्त्री तथा स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा आफ्नो क्षेत्रबाहेक अन्यत्र जान रोक लगाएको थियो । तर, राजनीतिक दलहरूको तीव्र […]
काठमाडौं । निर्वाचन आयोगले जारी गरेको स्थानीय तह सम्बन्धित निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित भएको छ । आज प्रकाशित भएको उक्त आचारसंहिता आयोगले तोकेको मितिबाट मात्र कार्यान्वयनमा जानेछ । यो आचारसंहिता सरकारी अधिकारीदेखि मतदातासम्मलाई लागू हुनेछ । एक भन्दा बढी राजनीतिक दल, उम्मेदवार वा दलको भातृ संगठनले एकै समयमा एकै स्थान वा मार्गमा जुलुस, आमसभा, कोणसभा, […]
The post यस्ताे छ निर्वाचन आचार संहिता : सामाजिक सञ्जालमा के गर्न हुन्छ, के हुँदैन appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौं, पुस २६ । राष्ट्रिय सभा निर्वाचनका लागि आजदेखि आचार संहिता लागु भएको छ। निर्वाचन आयोगले स्वच्छता, निष्पक्षता, पारदर्शिता, भयमुक्त वातावरण राख्न आजदेखि निर्वाचन आचार संहिता लागु भएको नजाएको छ । व्यक्ति, निकाय तथा अधिकारीलाई तोकेरै आचार संहिता लागु भएको निर्वाचन आयोगले जनाएको। आयोगले आचार संहिता उल्लंघन भएमा कानुनी कारबाही हुने भएकाले पूर्णरूपमा पालना गर्न […]
२५ पुस, काठमाडौं । माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि भोलि सोमबारदेखि निर्वाचन आचार संहिता लागू हुने भएको छ । आयोगले २६ पुसबाट आचार संहिता लागू गर्ने निर्णय गरेको हो । आयोगलगे निर्वाचन आचार संहिताको पूर्ण रुपमा पालना गर्न गराउन सरोकारवालाहरुलाई निर्देशन समेत दिएको छ । आचार संहिताको पालना गर्नु सम्बन्धित सबैको कानूनी तथा […]