इटहरी । सानुमाया मगर बिहे गरेर उत्तरी मोरङको लेटाङ नगरपालिका– १ राजारानीमा आएको ३५ वर्ष भयो । यो अवधिमा गाउँमा धेरै परिवर्तन भएको छ । गाउँमा बिजुली बल्यो, सडक खनियो, विद्यालय भवन बने । तर एउटै कुरा फेरिएको छैन– बाँदर आतंक । सानुमायाले जुन अन्नबाली लागाए पनि बाँदरले खाएर हैरान पारेको छ । ‘खोप्रा (बाँदर […]