नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहा (प्रचण्ड) र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा बाबुराम भट्टराईबीच पार्टी एकताको तयारी भएको छ । प्रचण्ड र डा. भट्टराई ७ वर्षपछि फेरि एउटै पार्टीमा हुने तयारीमा जुटेका
‘वामपन्थी आन्दोलनमा बाबुराम र प्रचण्ड सँगै उभिने कुराको ठूलो अर्थ र महत्व छ, हामी उभियौं । अब कसैले रोकेर रोकिंदैन’ भन्दै नजिकिएका प्रचण्ड–बाबुराम हिजोआज देखिने गरी टाढिंदै छन्, किन ?
काठमाडौं, पुस २४। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहा (प्रचण्ड) र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा बाबुराम भट्टराईबीच पार्टी एकताको तयारी भएको छ । प्रचण्ड र डा भट्टराई ७ वर्षपछि फेरि एउटै पार्टीमा हुने तयारीमा जुटेका हुन् । शनिवार प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेसपाका अध्यक्ष भट्टराईबीच बालुवाटारमा भेट भएको थियो […]
२३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) बीच पार्टी एकताको तयारी भएको छ । पार्टी एकतापछि पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई ७ वर्षपछि फेरि एउटै पार्टीमा हुने छन् । भट्टराईले २०७२ सालको ९ असोजमा माओवादी परित्यागको घोषणा गरेका थिए । आफ्नै नेतृत्वमा नयाँ शक्ति पार्टी बनाएका भट्टराई पछिल्लो […]
काठमाडौं : प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दर्ता गर्नका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा पुगेका छन्। गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गर्नका लागि अध्यक्ष प्रचण्ड डा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठसहित गोरखा पुगेका हुन्।अध्यक्ष प्रचण्डले चितवनमा सहज स्थिति नदेखेपछि गोरखा रोजेका हुन्। उनी सत्ता गठबन्धनका नेताहरुलाई साथमा लिनुका सट्टा युद्धकाकालका सहयात्री डा बाबुराम भट्टराईलाई लिएर गोरखा पुगेका हुन्।
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई भेट्न उनकाे निवास पुगेका छन् । शुक्रबार साँझ बाबुराम निवास टोखा पुगेका प्रचण्ड र बाबुरामबीच गम्भीर वैचारिक-राजनीतिक छलफल भएकाे बताइएकाे छ । पारिवारिक वातावरणमा केही रमाइलो भएकाे सुनाउँदै भट्टराईले सामाजिक सञ्जालमार्फत् आफूहरूबीच ‘गम्भीर वैचारिक-राजनीतिक छलफल’ भएको छ जानकारी दिएका […]
३१ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईबीच आज बेलुकी भेटवार्ता भएको छ । भेटमा भएका कुराकानीको विषय सार्वजनिक भइसकेको छैन । तर डा. भट्टराईले प्रचण्डसँग ‘गम्भीर वैचारिक–राजनीतिक’ छलफल भएको जानकारी दिएका छन् । प्रचण्डको सचिवालयका एक जना सदस्यले बाबुरामसँगको भेटघाट आगामी मंसिर ४ को प्रतिनिधि […]
१ भदौ, काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराई एउटै चिह्न लिएर आगामी प्रदेश र प्रतिनिधिसभाको चुनावमा सहभागी हुने निश्चित भइसकेको छ । माओवादी सशस्त्र विद्रोहमा ‘टप थ्री’ भनेर चिनिने प्रचण्ड र बाबुरामका सहयात्री मोहन वैद्य किरण भने चुनाव बहिष्कारलाई निरन्तरता दिने तयारीमा छन् । वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेता परि थापा चुनावलाई […]
काठमाडौं, २५ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले राजनीतिको कठिन घडीहरु एउटै पार्टीमा बिताए । दश वर्ष सशस्त्र जनयुद्ध गर्दा प्रचण्ड माओवादीको पहिलो नम्बरका नेता थिए भने बाबुराम दोस्रो । त्यतिबेला प्रचण्ड सांगठनिक खुबी भएका मानिन्थे । बाबुराम कुशल रणनीतिकार थिए । दुवैको समन्वयबाट जनयुद्ध […]
६ असार, काठमाडौं । गण्डकी प्रदेश सरकारका विना विभागीय मन्त्री दीपक मनाङेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेट गरेका छन् । शनिबार खुमलटारस्थित निवासमै पुगेर प्रचण्डसँग भेट गरेका मनाङेले आइतबार भट्टराईनिवास पुगेका हुन् । अनलाइनखबरसँगको कुराकानीमा मनाङेले आफूले प्रचण्ड र बाबुराम भट्टराईसँग भेट गरेको पुष्टि […]