काठमाडौं, २५ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले राजनीतिको कठिन घडीहरु एउटै पार्टीमा बिताए । दश वर्ष सशस्त्र जनयुद्ध गर्दा प्रचण्ड माओवादीको पहिलो नम्बरका नेता थिए भने बाबुराम दोस्रो । त्यतिबेला प्रचण्ड सांगठनिक खुबी भएका मानिन्थे । बाबुराम कुशल रणनीतिकार थिए । दुवैको समन्वयबाट जनयुद्ध […]