काठमाडौं : मन्त्रिपरिषदको बैठक बस्दै छ। आज अपरान्ह तीन बजे मन्त्रिपरिषद् नियमित बैठक बस्ने छ।आज बस्ने बैठकले स्थानीय तह निर्वाचनको मिति तोक्नसक्ने जनाइएकाे छ। यस अघि बिहीबार बस्ने मन्त्रिपरिषदको नियमित बैठक पनि प्रधानमन्त्री देउवाले रोकेका थिए। गत माघ १८ गते प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलमा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका थिए। आयोगले जेठ ४ गते स्थानीय चुनावको मिति घोषणा गर्न सरकारलाई सिफारिस गरिसकेको छ।आयोगसँगको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले आयोगले