मन्त्रिपरिषदको बैठक बस्दै, विद्यालय बन्दबारे निर्णय हुनसक्ने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठकले कोरोना संक्रमण रोकथामबारे महत्वपूर्ण निर्णय गर्ने र संक्रमणबाट बालबालिकालाई बचाउन विद्यालय बन्द गर्नेबारे निर्णय हुने सम्भावना छ ।

सम्बन्धित सामग्री

आज मन्त्रिपरिषद बैठक बस्दै, निर्वाचनको मिति घोषणा हुने

काठमाडाैँ- संघीय संसदको निर्वाचनको मितिका बारेमा छलफल गर्नका लागि आज मन्त्रिपरिषदको बैठक बस्दै छ। बैठक आज दिउँसाे एक बजे प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बस्नेछ। बैठकले संघ र प्रदेशको निर्वाचन मिति तोक्न सक्ने सम्भावना रहेको छ। हिजाे बसेकाे पाँच दलीय सत्तारूढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी ४ मंसिरमा एकै चरणमा निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई […]

सिंहदरबारमा मन्त्रिपरिषदको बैठक बस्दै

२१ असार, काठमाडौं । मंगलबार मन्त्रिपरिषदको बैठक बस्दैछ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिषिदको कार्यालयमा बैठक बस्न लागेको हो । मंगलबार दिउँसो तीन बजे बस्ने मन्त्रिपरिषद बैठक नियमित भएको एक मन्त्रीले जानकारी दिए । पछिल्लो समय मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बस्ने गरेको थियो ।

मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं, १५ जेठ । आज दिउँसो मन्त्रिपरिषद बैठक बस्दैछ । दिउँसो १२ बस्ने बैठकले आर्थिक वर्ष २०७९/८० को बजेटबारे निर्णय गर्ने बुझिएको छ । आजै अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको बैठकमा २०७९/८० को अनुमानित आयव्ययको विवरण (बजेट) प्रस्तुत गर्नेछन् ।

मन्त्रिपरिषदको बैठक बस्दै, स्थानीय तह निर्वाचनको मिति तोक्न सक्ने

काठमाडौं : मन्त्रिपरिषदको बैठक बस्दै छ। आज अपरान्ह तीन बजे मन्त्रिपरिषद् नियमित बैठक बस्ने छ।आज बस्ने बैठकले स्थानीय तह निर्वाचनको मिति तोक्नसक्ने जनाइएकाे छ। यस अघि बिहीबार बस्ने मन्त्रिपरिषदको नियमित बैठक पनि प्रधानमन्त्री देउवाले रोकेका थिए। गत माघ १८ गते प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलमा  निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका थिए। आयोगले  जेठ ४ गते स्थानीय चुनावको मिति घोषणा गर्न सरकारलाई सिफारिस गरिसकेको छ।आयोगसँगको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले आयोगले

दिउँसो ३ बजे मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौँ । आज दिउँसो ३ बजे मन्त्रिपरिषदको बैठक बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा भएकाले बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बसेको थिएन । तर बिहीबार नै प्रधानमन्त्रीको रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार बैठक बस्न लागेको बताइएको छ ।

मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं / आज साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बस्दै छ । आजको मन्त्रीपरिषदको बैठक नियमित बैठक हो । सरकारले स्वास्थ्य क्षेत्र सम्बन्धि महत्वपुर्ण अध्यादेश ल्याउने तयारी गरिरहेकाे बुझिएकाे छ । The post मन्त्रिपरिषदको बैठक बस्दै appeared first on Purbeli News.

आज मन्त्रिपरिषदको बैठक बस्दै

न्युज अफ नेपाल , काठमाडौं । मन्त्रिपरिषदको बैठक  आज बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो साढे २ बजे मन्त्रिपरिषद बैठक बस्ने भएको हो। मन्त्रिपरिषदको नियमित बैठक आज बस्न लागेको बताइएको छ । बैठकमा कोरोना महामारी रोकथाम नियन्त्रण लगायतका नीतिगत विषयमा आवश्यक निर्णय हुने बताइएको छ।

आज मन्त्रिपरिषदको बैठक बस्दै

न्युज अफ नेपाल ,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद बैठक बोलाएका छन्। आज साँझ ४ बजे बालुवाटारमा मन्त्रिपरिषद्   बस्दै छ  ।  निषेधाज्ञा आजबाट थप कडाई गर्ने गरी निर्णय हुनेछ । अहिलेलाई आन्तरिक र वाह्य दुुबै हवाइ उडान स्थगित गरिंदैछ । अहिले सार्वजनिक यातायात बन्द भएपनि हवाई उडान भने यथावत छ । तर विमानस्थलमा […]

आज साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बस्दै

न्यज अफ नेपाल काठमाडौं । आज सोमबार मन्त्रिपरिषदको नियमित बैठक बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजे  बस्न लागिएको मन्त्रिपरिषद बैठक कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा केन्द्रित हुने बताइएको छ । आजको बैठकमा कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसीको सिफारिसमा छलफल तथा निर्णय हुनेछ । आइतबार सिंहदरबारमा बसेको सीसीएमसीको बैठकले कोरोना भाइरसको बढ्दो […]

बालुवाटारमा मन्त्रिपरिषदको बैठक बस्दै, के विषयमा हुँदै छलफल?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषदको बैठक बस्दैछ। मन्त्रिपरिषदको नियमित बैठक सोमवार र मंगलवार बस्ने तय भएको भए पनि आज आइतवार नै बस्न लागेको हो।   अहिले केही बेरमा बैठक सुरु हुने उर्जा, जलश्रोत तथा सिचाई मन्त्री टोपबहादुर रायमाझीले जानकारी दिए। उनले मन्त्रिपरिषदको नियमित बैठक बस्न लागेको दाबी…