बारको आन्दोलन २२ दिन पूरा : सर्वोच्चको ढोकामा धर्ना जारी

कानुन व्यवसायीहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै सोमबार पनि सर्वोच्च अदालतको ढोकामा दुई घन्टा धर्ना दिएका छन् । नेपाल बार एसोसिएसनको नेतृत्वमा तीन सातादेखि आन्दोलनमा रहेका उनीहरूले सधैँझैँ कार्यालय समय सुरु...

सम्बन्धित सामग्री

आजपनि बारको धर्ना जारी, सर्वोच्च परिसरबाट दंगा प्रहरी हटाइयो

काठमाडौं, ६ मंसिर । आजपनि प्रधानन्यायाधीश चोलन्द्र शमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च परिसरमा नेपाल बारले आन्दोलन जारी राखेको छ । करीब एक महिनादेखि आन्दोलित कानुन व्यवसायीहरुले ब्यानरसहित आजपनि धर्नामा बसेका हुन् । बारको आन्दोलन नियन्त्रणको लागि खटाइएका दंगा प्रहरीलाई आज सर्वोच्च परिसरबाट हटाइएको छ । अत्याधुनिक हतियारसहित सुरक्षाकर्मीहरु राखिएको भन्दै कानुन व्यवसायीहरुले हटाउन माग […]