चितवन । चितवनमा खुकुलो गर्दै एक साताको लागि निषेधाज्ञा थप गरिएको छ ।
आज जिल्ला प्रशासन कार्यालयले आदेश जारी गर्दै यही असार १७ गतेसम्म निषेधाज्ञा थप गरिएको हो । यसअघि थप गरिएको निषेधाज्ञा भोलि सकिँदै छ ।
जिल्लामा कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेको र यसको न्यूनीकरण र रोकथामका लागि निषेधाज्ञा थप गरिएको...
चितवन । चितवनमा यही जेठ २७ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले एक साता निषेधाज्ञा थप्न सिफारिस गरेपछि जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा लम्ब्याएको हो । दोस्रोपटक थपिएको निषेधाज्ञाको अवधि भोलि रातिबाट सकिँदै छ । कोरोना संक्रमण दर घट्दै गए पनि जोखिम...