इटालीमा केबलकार खस्दा कम्तिमा १३ जनाको मृत्यु भएको छ। उत्तरी इटालीको मेगिओरी ताल नजिक रहेको पहाडमा आइतवार केबलकार दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ।
स्ट्रेसाको रिसोर्ट टाउनबाट यात्रु बाकेर पिडमोन्ट क्षेत्रको मोट्टारोन पहाडतर्फ जाँदै गर्दा उक्त दुर्घटना भएको जनाइएको छ। दुर्घटनास्थलको तस्बिरमा क्षतिग्रस्त केबलकार जंगलको बीचमा…