स्याङजामा जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु

काठमाडौं । स्याङजामा आज मतदाता बोकेको जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर १२ जना घाइते भएका छन् । वालिङ नगरपालिका वडा नम्बर १४ पञ्चमुल अर्खलबास स्थित भित्री सडक खण्डमा सिख्रेबाट वालिङ आउदै गरेको ग. २ च. ३०२६ नं.को जिप अनियन्त्रित भई सडकबाट करिब ५सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यलय […]

सम्बन्धित सामग्री

स्याङ्जा जिप दुर्घटना अपडेट : १३ जनाको मृत्यु, ११ घाइते

काठमाडौँ – स्याङ्जाको वालिङमा मतदाता बोकेको जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । ग २ च ३०२६ नम्बरको जिप दुर्घटनामा हुँदा ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। शिघ्रेबाट वालिङतर्फ गइरहेको जिप दुर्घटनामा परेको हो । हाल उद्धारका लागि प्रहरीको टोली खटिएको छ। घरबाट मतदान केन्द्रतर्फ जाँदै गरेकाहरु दुर्घटनामा परेका प्रहरीले […]

स्याङ्जाको वालिङमा मतदाता बोकेको गाडी दुर्घटना हुँदा १३ जनाको मृत्यु

पोखरा । स्याङ्जाको वालिङमा जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका १४ मा शुक्रबार दिउँसो भएको दुर्घटनामा १३ जनाको मृत्यु भएको हो ।