न्युयोर्कको नेवार्कबाट स्पेनको पाल्मा डे मलोर्कातर्फ उडेको युनाइटेड एयरलाइन्सको एउटा विमान शनिबार अबेर राति बीच बाटोबाटै फर्किएको छ। विमानमा रहेका एक यात्रीको ब्लुटुथ उपकरणको नाम शङ्कास्पद देखिएपछि विमानलाई आकाशबाटै ‘यू-टर्न’ गराई फिर्ता ल्याइएको हो। फ्लाइट ट्र्याकिङ डेटाका अनुसार झन्डै आठ घण्टाको उक्त उडान ४ घण्टा २४ मिनेट आकाशमा बिताएपछि पुनः नेवार्क विमानस्थलमै अवतरण गरेको थियो। […]
Chitwan. Police have taken under control one person in Chitwan for accumulating and trading illegal intangible currency (cryptocurrency) using mobile and various electronic devices.The arrested is 29-year-old Pappu Kumar Yadav, a permanent resident of former Sangamadhukarahi Village Development Committee Ward No. 7 in Dhanusha, currently residing in a rented room in Chitrasen Tole, Bharatpur Metropolitan City Ward No. 10, Chitwan.District Police Office Chitwan had received secret information that Yadav was accumulating and trading cryptocurrency using applications named Binance and Bybit from his rented room. Based on that information, a police team deployed at around 6:30 PM on Jestha 15 found...
१८ जेठ, काभ्रेपलाञ्चोक । आज २६औं विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवम् जीविकोपार्जनमा पुर्याएको योगदानको कदर गर्दै दूधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्रसङ्घको खाद्य …
अमेरिका र इजरायलले ध्वस्त पारेको दाबी गरेका भूमिगत क्षेप्यास्त्र भण्डार इरानले पुनः सञ्चालन गर्ने तयारी गरेको छ। इरानले आफ्ना भूमिगत क्षेप्यास्त्र भण्डार र सुरुङहरू तीव्र गतिमा पुनः सञ्चालनमा ल्याउन थालेको एक अध्ययनले देखाएको छ। यसले अमेरिका र इजरायलको बमबारी अभियानले इरानको क्षेप्यास्त्र क्षमता पूर्ण रूपमा नष्ट गर्न नसकेको संकेत दिएको विज्ञहरूले बताएका छन्। खसोखास निशुल्क […]
१८ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले परमाणु हतियार विकास नगर्ने ग्यारेन्टी दिएको दाबी गरेका छन् । उनले इरानसँगको सम्भावित सम्झौतामा परमाणु हतियार निर्माण रोक्नु आफ्नो प्रमुख प्राथमिकता रहेको बताएका छन् ।
फक्स न्यूजमा प्रसारित …
Siraha. Police have arrested 25 individuals who were attempting to disturb public peace in the names of various groups and gangs such as 'King of Balan', 'King of Bhagwanpur', 'King of Lahan', and 'Killers Brother'.Police stated that groups were posting various types of abusive and threatening videos on TikTok, Facebook, and other social media platforms by forming groups of youths in the names of these groups.Youths associated with such groups were creating a commotion on the highway, riding three or four people on each motorcycle without helmets, without carrying documents, and without number plates, completely violating traffic rules. They were...