काठमाडौं, भदौ ७। विश्वव्यापी रूपमा बढ्दै गएको तापक्रम वृद्धि र जलवायु परिवर्तनको असर नेपालको हिमाली क्षेत्रमा दिन प्रतिदिन बढ्दै गएको छ । हिमालको हिउँ पग्लने दर बढ्दै जाँदा हिमाल काला पहाडमा परिणत हुने र नयाँ–नयाँ हिमताल उत्पत्ति हुने क्रम बढिरहेको छ । हिन्दकुश हिमालय क्षेत्रको एकीकृत विकासका लागि अध्ययन, अनुसन्धान गरिरहेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले […]