माथिल्लो तामाकोसी : हिमताल विस्फोटको खतरा आधा घट्यो

दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा रहेको माथिल्लो तामाकोसीको जलाधारमा हिमताल विस्फोट भएर आउन सक्ने बाढीको खतरा पहिलेभन्दा आधा घटेको पाइएको छ । रेनोल्डस् इन्टरनेसनल लिमिटेडविज्ञ प्रा.डा. जोन रेनोल्डस् र नरकन्सल्ट्यान्ट एएसका विज्ञ हाइड्रो इन्जिनियर स्वेरे एडभर्सनसँगको तामाकोसी र रोल्वालिङ जलाधारमा रहेका हिमताल र हिमतालीय जोखिमबारे काठमाडौँमा भएको एक अन्तक्र्रिया कार्यक्रममा हिमताल विस्फोट भएर आउन सक्ने बाढीको मात्रा पहिलेको भन्दा आधा घटेको जानकारी गराइएको तामाकोसी जलविद्युत् आयोजनाका इन्ज

सम्बन्धित सामग्री

नेपालको सबैभन्दा ठूलो जलविद्युत् आयोजना माथिल्लो तामाकोसी

नेपालमा सञ्चालित जलविद्युत् आयोजनामध्ये सबैभन्दा ठूलो जलविद्युत् आयोजना माथिल्लो तामाकोसी जलविद्युत् आयोजना हो । उक्त आयोजनाको कुल उत्पादन क्षमता ४५६ मेगावाट रहेको छ, नेपालमा सञ्चालित अन्य जलविद्युत् आयोजनाको क्षमता योभन्दा कम...

माथिल्लो तामाकोसी अवलोकन गर्न प्रधानमन्त्री दोलखामा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा दोलखा पुगेका छन्। उनी शनिवार बिहान हेलिकप्टरमार्फत दोलखा पुगेका हुन्। देउवाले माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको अवलोकन पनि गर्ने उनको सचिवालयले जनाएको छ। देउवाले शनिवार नै रामेछाप पुगेर खिम्ती पावर सब-स्टेसनको उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ। माथिल्लो तामाकोसी ४५६ मेगावाट क्षमताको हो। नेपाल विद्युत् प्राधिकरणका अनुसार खिम्ती सब-स्टेसन २२÷१३२ केभी […]

प्रधानमन्त्री देउवाले माथिल्लो तामाकोसी र खिम्तीको अवलोकन गर्ने

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको अवलोकनमा गर्ने भएका छन्। देउवाले निर्माणाधीन आयोजनाको भौतिक प्रगतिबारे स्थलगत अवलोकन गर्ने र ठेकेदार कम्पनीलाई छिटो निर्माण सम्पन्न गर्न निर्देशन दिने भएका हुन्। माथिल्लाे तामाकाेसीपछि उनले खिम्ती जलविद्युत आयोजनाको पनि शनिबार नै अवलोकन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। माथिल्लो तामाकोसी र खिम्ती जलविद्युत आयोजना निर्माण […]

माथिल्लो तामाकोसी : सुनौलो कि सेतो अन्डा

माथिल्लो तामाकोसी जलविद्युत् परियोजनाको निर्माण खर्च ३५ अर्ब २९ करोड रुपैयाँ र निर्माण अवधिको ब्याज खर्च १४ अर्ब रुपैयाँ गरी ४९ अर्ब २९ करोड लागत अनुमान थियो । संशोधित लागत ९० अर्ब रुपैयाँ पुगेको सार्वजनिक भएको छ । कम्पनीको बढेको खर्च करिब ४० अर्ब रुपैयाँ र घटेको आम्दानी ६० अर्ब रुपैयाँ रहेको छ । यसरी […]

माथिल्लो तामाकोसी जलविद्युतबाट साउनभित्र ३०४ मेगावाट विद्युत् उत्पादन हुने

काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट यही साउनभित्र ३०४ मेगावाट विद्युत् उत्पादन हुने भएको छ । आयोजनाको योजना अनुसार अब एक हप्तापछि अर्को ७६ मेगावाटको एउटा युनिट थप हुने र त्यसको १५ दिनपछि अर्को चौथो युनिट पनि सञ्चालनको तयारी गरीएको हो । आयोजनाले आगामी भदौदेखि पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्ने भएको छ । अबको २ […]

माथिल्लो तामाकोसी : निराशा र आशा

१५ वर्षपहिले नेपाल विद्युत् प्राधिकरणले माथिल्लो तामाकोसी  जलविद्युत् कम्पनी स्थापना गरी कार्य आरम्भ गरेको राष्ट्रिय गौरवको माथिल्लो तामकोसी जलविद्युत् आयोजना उत्पादन आरम्भ गर्ने अन्तिम चरणमा पुगेको छ । यही महिनाभित्र...

माथिल्लो तामाकोसी बाँधको परीक्षण सुरु

बहुचर्चित ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सुरुङमा एक साताभित्र पानी हालिने भएको छ । सुरुङमा पानी हाल्नका लागि बाँधमा बुधबारदेखि पानी भर्न सुरु गरिएको छ ।आयोजनाको काम करिब सकिएकाले विद्युत् उत्पादन गर्नका लागि पानी हाल्न थालिएको हो । शनिबारसम्म बाँधमा पानी भरिने र आइतबारदेखि सुरुङमा पानी पठाउने तयारी भएको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका […]

संसदीय समितिले माथिल्लो तामाकोसी अनुगमन गर्ने

तिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको स्थलगत अनुगमन गर्ने भएको छ

‘प्रसव पीडा’मा माथिल्लो तामाकोसी

१९ माघ, काठमाडौं । निर्माण सुरु गर्दाताकाको लक्ष्यअनुसार काम भएको भए ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना २०७३ असार मसान्तमै बनिसक्नुपर्ने हो । तर समयमै काम नभएपछि स्वदेशी लगानीमा बनिरहेको आयोजनाको म्याद पटक–पटक थपियो । तर अझै आयोजना बनिसकेको छैन । आयोजनाका अधिकारीहरुको दाबी पत्याउने हो भने आगामी चैत मसान्तसम्म आयोजनाको एउटा युनिटबाट परीक्षण उत्पादन […]