स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले नेपालमा कोरोना संक्रमणको अवस्था गम्भीर हुनेतर्फ बढ्दो क्रममा रहेको भन्दै यसलाई हल्का ढंगले नलिन आग्रह गरेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै मन्त्री त्रिपाठीले मुलुकमा कोरोनाको जोखिम बढ्दो अवस्थामा रहेको जानकारी दिएका हुन् । उनले सार्क मुल...