पूर्व स्वास्थ्यमन्त्री उमाकान्त चौधरी निरन्तर पछाडि

उनलाई पछ्याउँदै नेपाली कांग्रेसका पूर्व स्वास्थ्यमन्त्री उमाकान्त चौधरी दोस्रो नम्बरमा छन्।

सम्बन्धित सामग्री

कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरी निलम्बन

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री एवं खानेपानी मन्त्री उमाकान्त चौधरी निलम्बनमा परेका छन् । नेपाली कांग्रेस जिल्ला अनुशासन समिति बाराले मन्त्री चौधरीसहित नेतालाई निलम्बन गरेको हो । स्थानीय निर्वाचनमा पार्टीको उम्मेदवारलाई हराउन अन्तर्घात गरेको उजुरीको आधारमा सहमहामन्त्री एवं खानेपानी मन्त्री चौधरीसहित पूर्वसभासद राधेचन्द्र यादव र क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रामप्रवेश प्रसाद यादवसमेत निलम्बनमा […]

उमाकान्त चौधरी बारा–१ बाट सिफारिस

काठमाडौं, २१ भदौ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि खानेपानी मन्त्री उमाकान्त चौधरी बारा क्षेत्र नम्बर १ बाट सर्वसम्मत सिफारिस भएका छन् । बारा कांग्रेस जिल्ला कार्यसमितिको गत भदौ १८ गते बसेको बैठकले कांग्रेसको सह–महामन्त्री चौधरीको नाम प्रत्यक्षतर्फ एकल सिफारिस गरेको हो । प्रदेशसभातर्फ क्षेत्र नम्बर १ मा सुरेश कुमार खनाल, टेकबहादुर […]

कांग्रेस सहमहामन्त्रीमा सिटौला टिमका उमाकान्त चौधरी निर्वाचित

काठमाडौं : नेपाली कांग्रेसको सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित भएका छन्। थारूतर्फको क्लस्टरबाट कृष्णप्रसाद सिटौला टिमका उमाकान्त चौधरी २ हजार ७५६ मत ल्याउँदै निर्वाचित भएका हुन्। सहमहामन्त्रीको प्रतिस्पर्धामा तेजुलाल चौधरीले १ हजार ८७७ मत ल्याउँदै पराजित भए। उनी शेखर कोइराला प्यानलका हुन्।

खानेपानी मन्त्री उमाकान्त चौधरी काँग्रेस सहमहामन्त्रीमा विजयी

नेपाली काँग्रेसको थारूतर्फको सहमहामन्त्रीमा शेरबहादुर देउवा पक्षका उमाकान्त चौधरी निर्वाचित भएका छन् । पार्टी कार्यालय सानेपामा भएको मतगणनाको मतपरिणामअनुसार शेखर कोइराला पक्षका तेजुलाल चौधरीलाई पराजित गरी उमाकान्त सहमहामन्त्रीमा निर्वाचित भएका हुन् । उमाकान्तले २५५६ मत ल्याएका छन् भने तेजुलालले १८७७ मत पनएका छन् । काँग्रेस नेता कृष्णप्रसाद सिटौला निकट उमाकान्त देउवा समूहबाट उम्मेदवार बनेर विजयी भएका हुन् । उनी वर्तमान खानेपानीमन्त्री हुन् ।

थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी विजयी

नेपाली कांग्रेसको थारुतर्फको सहमहामन्त्रीमा रुमाकान्त चौधरी विजयी भएका छन् । उनी दुई हजार सात सय ५६ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी तेजुलाल चौधरीले एक हजार आठ सय ७७...

थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित

काठमाडौं, पुष २ । नेपाली कांग्रेसको थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित हुनुभएको छ । उहाँ कृष्णप्रसाद सिटौला समूहबाट उम्मेदवारी दिनुभएको थियो । उहाँले शेखर कोइराला पक्षका तेजुलाल चौधरीलाई पराजित गनुभएको हो ।

थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित

२ पुस, काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सहमहामन्त्री पदमा उमाकान्त चौधरीको निर्वाचित भएका छन् । शुक्रबार सकिएको मतगणनामा तेजुलाल चौधरीलाई पराजित गर्दै उमाकान्त निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार उमाकान्त चौधरीले २६७८ पाए भने तेजुलाल चौधरीले १८३७ मत पाएका छन् । कुल ४६८७ मत खसेको थियो । उमाकान्त चौधरी देउवा पक्षका हुन् भने […]

सिटौला समूहबाट उमाकान्त चौधरी मन्त्री बन्ने पक्का

काठमाडौं, १९ असोज । नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहबाट उमाकान्त चौधरी मन्त्री बन्ने पक्का भएको छ । आज सिटौला समूहको बैठकले उनलाई मन्त्रीका लागि सिफारिश गर्ने निर्णय गरेको हो । प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले सिटौला समूहलाई एक मन्त्री दिने निर्णय लिएका थिए । सिटौला समूहबाट प्रत्यक्ष निर्वाचित सांसदमध्ये चौधरी र भीमसेनदास प्रधान […]