नौ महिनामा करिब साढे एक अर्बको राउटर आयात

काठमाडौं। चालु आर्थिक वर्षको पहिलो नौ महिनामा विभिन्न देशबाट १ अर्ब ४७ करोड ६६ लाख ४ हजार रुपैयाँको राउटर नेपालले आयात गरेको छ। भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ को साउनदेखि चैत महिनासम्मको अवधिमा ती राउटर नेपाल भित्रिएका हुन्। सो मूल्यमा पाँच लाख ८१ हजार ३ सय ६५ वटा राउटर नेपाल भित्रिएको विभागले जनाएको छ।

सम्बन्धित सामग्री

छ महिनामा एघार अर्बको सुन आयात

काठमाडौं, माघ २४ । चालू आर्थिक वर्षको छ महिनामा १० अर्ब ९५ करोड ७१ लाख ९१ रुपैयाँ बराबरको १५ लाख १६ हजार ५८६ ग्राम अर्थात् एक हजार ५१६ केजी सुन आयात भएको भन्सार विभागको तथ्याङ्क छ । सो अवधिमा ३२ करोड ४८ लाख १८ हजार रुपैयाँ बराबरको ३५ लाख २३ हजार ग्राम अर्थात् तीन हजार […]

आठ महिनामा साढे ३२ अर्बको सुन आयात

काठमाडौं, चैत २१ । चालू आर्थिक वर्षको आठ महिनामा अघिल्लो आवको सोही अवधिको भन्दा दोब्बर सुन आयात भएको छ । गत आवको पहिलो आठ महिनामा १६ अर्ब ३६ करोड २५ लाख रुपैयाँ बराबरको सुन आयात भएकोमा चालू आवमा ३२ अर्ब ६८ करोड ४१ लाख रुपैयाँको आयात भएको हो। भन्सार विभागको तथ्यांकअनुसार गत साउनदेखि फागुनसम्ममा सुन […]

आठ महिनामा साढे ३२ अर्बको सुन आयात

चालू आर्थिक वर्षको आठ महिनामा अघिल्लो आवको सोही अवधिको भन्दा दोब्बर सुन आयात भएको छ । गत आवको पहिलो आठ महिनामा १६ अर्ब ३६ करोड २५ लाख रुपैयाँ बराबरको सुन आयात भएकोमा चालू आवमा ३२ अर्ब ६८ करोड ४१ लाख रुपैयाँको आयात भएको हो।भन्सार विभागको तथ्यांकअनुसार गत साउनदेखि फागुनसम्ममा सुन आयातमा ९९ प्रतिशतले वृद्धि भएको छ। सुनको मूल्य बढेकाले ठूलो रकमको सुन आयात भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले मूल्य बढेका कारण आठ महिनामै ३२ अर्बको सुन आयात भएको बताए । परिमाण भन्

सात महिनामा करिब सात अर्बको फलफूल आयात

चालु आर्थिक वर्षको पहिलो सात महिनामा फलफूलको आयात अकासिएको छ। सो अवधिमा ६ अर्ब ६० करोड ९१ लाख २८ हजार ६ मूल्य बराबरका आँप, सुन्तला, कागती, अंगुर र स्याउ आयात भएको हो।...

धान उत्पादन घट्दा ६ महिनामै ४२ अर्बको खाद्यान्न आयात

चालु आर्थिक वर्षको ६ महिनामा ४२ अर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार सो अवधिमा ४२ अर्ब ६२ करोड रुपैयाँको खाद्यान्न आयात भएको हो ।मुलुकमा यो वर्ष धान उत्पादन घट्दा ठूलो परिणाममा खाद्यान्न आयात भएको हो । ४२ अर्बको खाद्यान्न आयात हुँदा २७ अर्बको चामल आयात भएको विभागको तथ्यांक छ ।यस्तै […]

६ महिनामा दुई अर्बको प्याज आयात

चालू आर्थिक वर्ष २०७८-७९ को ६ महिनामा भारतबाट करिब दुई अर्बको प्याज आयात भएको छ । यो वर्षको साउनदेखि पुससम्ममा भारतबाट उक्त मूल्यको प्याज भित्रिएको भन्सार विभागले जानकारी दिएको छ ।यस अवधिमा भारतबाट ८ करोड २ लाख ८२ हजार किलो प्याज आयात भएको हो । यसबापत आयातकर्ताले २६ करोड ६२ लाख रुपैयाँ भन्सार राजश्व संकलन भएको छ ।हरेक वर्ष नेपालले भारतबाट अर्बौ रुपैयाँको खाद्यान्न आयात गर्दै आइरहेको छ । प्याजसहित लसुन, अदुवा, आलु, गोलभेँडा लगायतका दैनिक उपभोग्य वस्तु समेत ठूलो परिमाणमा भारतबाट भित्रिँदै आएको विभ

दुई महिनामा ३ खर्ब १४ अर्बको आयात, ४४ अर्बको निर्यात

चालू आर्थिक वर्ष २०७७/७८ को दुई महिनामा ३ खर्ब १४ अर्ब रुपैयाँको सामान आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउन–भदौमा उक्त मूल्यको वस्तु आयात भएको हो । यो वर्षको दुई महिनामा गत आर्थिक वर्षको सोही अवधिको भन्दा ७५ प्रतिशतले बढेको देखिएको छ । गत आर्थिक वर्षको दुई महिनामा नेपालले विदेशबाट १ खर्ब ७८ अर्ब रुपैयाँको वस्तु आयात गरेको थियो ।यसैगरी, यो अवधिमा नेपालको निर्यात ११५ प्रतिशतले सुधारिएको छ । दुई महिनाको अवधिमा नेपालले ४४ अर्ब रुपैयाँको वस्तु निकासी गरेको विभागले जा

दुई महिनामा वैदेशिक व्यापार : तीन खर्बको आयात हुँदा ४४ अर्बको निर्यात

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक व्यापार घाटा उच्च देखिएको छ । यस अवधिमा तीन खर्बको आयात हुँदा ४४ अर्बको निर्यात भएको छ तर यस अवधिमा आयातसँगै निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आव २०७८/७९ को भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार आयातमा ७५ दशमलव ८६ र निर्यातमा ११५।४३ प्रतिशतले वृद्धि भएको हो …

११ महिनामा २१ अर्बको सुन आयात

काठमाडौं। चालू आर्थिक वर्ष २०७७/७८को ११ महिनामा नेपालमा २१ अर्ब ६ करोड रुपैयाँ बराबरको सुन आयात भएको छ। भन्सार विभागका अनुसार ११ महिनाको अवधिमा नेपालले ११ महिनामा तीन लाख १८ हजार ग्राम मूल्यको सुन आयात गरेको हो। यसबाट राज्यले २ अर्ब ५६ करोड रुपैयाँ राजश्व संकलन गरेको छ। यस्तै यस अवधिमा ४९ करोड २८ लाखको चाँदी भित्रिएको छ।

४५ अर्बको भटमासको तेल आयात, ४२ अर्बको निकासी

काठमाडौं। नेपालले चालू आर्थिक वर्षको ११ महिनामा विदेशबाट ४५ अर्बको भटमासको कच्चा तेल ल्याएर ४२ अर्बको प्रशोधित तेल निकासी गरेको छ। यस अवधिमा नेपालले दक्षिण अमेरिका लगायतका मुलुकबाट भटमासको कच्चा तेल आयात गरेको छ। यस अवधिमा नेपाल सरकारले ४ अर्ब रुपैयाँ बराबरको राजश्व संकलन गरेको छ।