काठमाडौं, माघ २४ । चालू आर्थिक वर्षको छ महिनामा १० अर्ब ९५ करोड ७१ लाख ९१ रुपैयाँ बराबरको १५ लाख १६ हजार ५८६ ग्राम अर्थात् एक हजार ५१६ केजी सुन आयात भएको भन्सार विभागको तथ्याङ्क छ । सो अवधिमा ३२ करोड ४८ लाख १८ हजार रुपैयाँ बराबरको ३५ लाख २३ हजार ग्राम अर्थात् तीन हजार […]