कास्की एमाले अध्यक्षमा पृथ्वीसुब्बा निकट मनबहादुर विजयी

काठमाडाैं । नेकपा एमाले कास्की जिल्लाको अध्यक्षमा मनबहादुर गुरुङ निर्वाचित भएका छन् । उनी एमाले प्रवक्ता पृथ्वीसुब्बा गुरुङ निकट हुन् । गुरुङले ४५६ मत ल्याउँदा प्रत्यासी दामोदर बैरागीले ४०७ मत ल्याए । बैरागीलाई अर्का नेता खगराज अधिकारीको समर्थन थियो । उपाध्यक्षमा प्रभा कोइरालालाई ८ मतान्तरले पराजित थरी तेजनारायण अधिकारी विजयी भएका छन् । अधिकारीले ४२१ मत […]

सम्बन्धित सामग्री

कास्की–२ मा एमाले नेतृ विद्या भट्टराई विजयी

पोखरा,मंसिर ८ । कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले)की उम्मेदवार विद्या भट्टराई १६ हजार नौ सय ९८ मतसहित पुनः निर्वाचित भएकी छन् । उनका निकतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार चार सय ९५ मत प्राप्त गरेका छन् । भट्टराईले चार हजार पाँच सय तीन मतान्तरले जितलाई आफ्नो पक्षमा […]

कास्की–२ मा एमालेकी भट्टराई अगाडि

कास्की क्षेत्र नं २ मा नेकपा (एमाले) की विद्या भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का माधवप्रसाद कँडेललाई पछि पार्नुभएको छ । जारी मतगणनामा कास्की क्षेत्र नं २ मा रास्वपाका कँडेलले सुरुआती अग्रता लिनुभएको थियो । पछिल्लो मतपरिणाम अनुसार एमालेकी भट्टराई ५ हजार ५ सय ८९ मत प्राप्त गर्दै अग्रस्थानमा हुनुहुन्छ । उहाँलाई रास्वपाका कँडेलले ५ …

कास्की १ मा एमाले र कांग्रेसका जिल्ला कमान्डर आमने - सामने

पोखरा : कास्की निर्वाचन क्षेत्र नं १ प्रतिनिधिसभामा नेपाली कांग्रेस र नेकपा (एमाले) जिल्ला प्रमुखबीच प्रतिस्पर्धा हुँदैछ। यस क्षेत्रमा कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराल र एमालेका मनबहादुर गुरुङ चुनावी दौडमा छन्। यस क्षेत्रमा १४ उम्मेदवार चुनावी मैदानमा भए पनि मुख्य प्रतिस्पर्धा बराल र गुरुङबीच नै हुने देखिएको छ। कास्की–१ मा…

कास्की-१ मा जिल्ला प्रमुखबीच नै प्रतिस्पर्धा

कास्की निर्वाचन क्षेत्र नं १ प्रतिनिधिसभामा नेपाली कांग्रेस र नेकपा एमाले जिल्ला प्रमुखबीच प्रतिस्पर्धा हुँदैछ । यस क्षेत्रमा कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराल र एमालेका मनबहादुर गुरुङ चुनावी दौडमा छन्। हुन त यस क्षेत्रमा अन्य दल स्वतन्त्र गरी १४ उम्मेदवार रहेका छन् । तर मुख्य प्रतिस्पर्धा भने कांग्रेस र एमाले उम्मेदवारबीच नै हुने देखिएको छ ।कास्की–१ मा कांग्रेस र एमाले जिल्ला प्रमुखहरूको प्रतिस्पर्धा हुने भएकाले बराल र गुरुङमध्ये कसले बाजी मार्ने हो भन्ने विषय बढी चर्चामा छ । कांग्र

एमालेमै फर्किए समाजवादीका कास्की जिल्ला सचिव

पर्वत : एमाले अध्यक्ष केपी शर्मा ओलीको क्रियाकलापप्रति असन्तुष्टि जनाउँदै माधव कुमार नेपालको पक्षमा लागेका नेकपा (एकीकृत समाजवादी) कास्कीका सचिव होमबहादुर नेपाली नेकपा (एमाले) मा नै फिर्ता भएका छन्। शनिबार एमाले कास्की निर्वाचन क्षेत्र नम्बर २ ले आयोजना गरेको एमाले उत्पीडित जातीय मुक्ति समाज निर्वाचन परिचालन उपसमितिको भेलामार्फत नेपाली एमाले नै फिर्ता भएका हुन्।उनलाई एमाले केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापा, जिल्ला सचिव बैनबहादुर अधिकारी क्षेत्री लगायतले पार्टी प्रवेश गराउँदै एम

एमाले कास्की अध्यक्षमा मनबहादुर गुरुङ निर्वाचित

पोखराः नेकपा एमाले कास्कीको अध्यक्षमा मनबहादुर गुरुङ निर्वाचित हुनु भएको छ । उहाँले ४ सय ५६ मत ल्याउनु भई कास्की अध्यक्षमा निर्वाचित हुनु भएको हो । अध्यक्षका प्रतिस्पर्धी दामोदर बैरागी ४ सय ७ मत ल्याउनु भएको छ । एमाले कास्कीका कार्यवाहक अध्यक्ष समेत रहनु भएका गुरुङलाई एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङको साथ रहेको थियो । […]

एमाले कास्की अध्यक्षमा मनबहादुर गुरुङ, स्याङ्जामा सूर्य

पोखरा : नेपाल कम्युनिस्ट पार्टी(एमाले) कास्कीको अध्यक्षमा मनबहादुर गुरूङ निर्वाचित भएका छन्। एमाले कास्की नेतृत्वका लागि मंगलवार मतदान भएको थियो।   प्रतिस्पर्थी दामोदर वैरागीलाई पराजित गर्दै गुरुङ अध्यक्षमा चुनिएका हुन्। गुरुङले ४५६ मत पाउँदा भने वैरागीले ४०७ मत पाए। यस्तै उपाध्यक्षमा तेजनारायण अधिकारीले ४२१, सचिवमा बैनबहादुर अधिकारी ४७५ र उपसचिवमा…

एमाले कास्की अध्यक्षमा पृथ्वीसुब्बा निकट मनबहादुर विजयी

पोखरा । नेकपा एमाले कास्की जिल्ला अध्यक्षमा मनबहादुर गुरुङ विजयी भएका छन् । निवर्तमान कार्यवाहक अध्यक्षसमेत रहेका गुरुङले ४५६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी दामोदर बैरागीले ४०७ मत पाएका छन् । शुक्रबारदेखि सुरु भएको जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्न नसकेपछि गुरुङ र बैरागीले आ–आफ्नो प्यानलै बनाएर चुनावी मैदानमा होमिएका थिए । अध्यक्षमा विजयी भएका नेता गुरुङलाई नेकपा एमालेका केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङको समर्थन रहेको थियो । त्यसैगरी पराजित भएका नेत

एमाले कास्की अध्यक्षमा पृथ्वीसुब्बा प्यानलका गुरुङ विजयी

२८ पुस, पोखरा । नेकपा एमाले कास्की जिल्ला अध्यक्षमा मनबहादुर गुरुङ विजयी भएका छन् । कार्यवाहकसमेत रहेका उनले प्रतिस्पर्धी दामोदर बैरागीलाई चुनावी प्रक्रियामा हराउँदै निर्वाचित भएका हुन् । बुधबार बिहान सकिएको अन्तिम मत परिणामअनुसार विजयी मनबहादुर गुरुङले कुल चार ५६ मत ल्याए भने दामोदर बैरागीले चार सय ७ मत ल्याएका छन् । शुक्रबारदेखि सुरु भएको […]

एमाले कास्की समानान्तर कमिटी समाजवादीमा समायाेजन

नेकपा एमाले भित्र अन्तरसंघर्ष गर्ने उद्धेश्यले माधव नेपाल समूहले कास्कीमा बनाएको दुई वटै समानान्तर समिति नेकपा एकीकृत समाजवादीमा रुपान्तरण भएको छ। एमालेमा रहँदा नेपाल समूहले बनाएको कास्की जिल्ला र पोखरा महानगरको सिंगो कमिटी नया पार्टी नेकपा एकीकृत समाजवाद...