कास्की–२ मा एमालेकी भट्टराई अगाडि

कास्की क्षेत्र नं २ मा नेकपा (एमाले) की विद्या भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का माधवप्रसाद कँडेललाई पछि पार्नुभएको छ । जारी मतगणनामा कास्की क्षेत्र नं २ मा रास्वपाका कँडेलले सुरुआती अग्रता लिनुभएको थियो । पछिल्लो मतपरिणाम अनुसार एमालेकी भट्टराई ५ हजार ५ सय ८९ मत प्राप्त गर्दै अग्रस्थानमा हुनुहुन्छ । उहाँलाई रास्वपाका कँडेलले ५ …

सम्बन्धित सामग्री

कास्की–२ मा एमाले नेतृ विद्या भट्टराई विजयी

पाेखरा । एमाले नेतृ विद्या भट्टराई कास्की- २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएकी छन् । भट्टराई १६ हजार ९ सय ९८ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार ४ सय ९५ मत पाए । नेकपा एकीकृतका श्रीनाथ बरालले ९ हजार ६ सय ५९ मतमा चित्त बुझाए । भट्टराई यसअघि […]

कास्की–२ मा एमाले नेतृ विद्या भट्टराई विजयी

पोखरा,मंसिर ८ । कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले)की उम्मेदवार विद्या भट्टराई १६ हजार नौ सय ९८ मतसहित पुनः निर्वाचित भएकी छन् । उनका निकतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार चार सय ९५ मत प्राप्त गरेका छन् । भट्टराईले चार हजार पाँच सय तीन मतान्तरले जितलाई आफ्नो पक्षमा […]

कास्की–२(१) मा एमालेका भीमबहादुर कार्की विजयी

कास्की - कास्की–२ (१) मा नेकपा (एमाले) का उम्मेदवार भीमबहादुर कार्की विजयी हुनुभएको छ । कार्की १० हजार पाँच सय ३१ मतसहित विजयी हुनुभएको हो । कार्कीका निकटतम् प्रतिस्पर्धी राप्रपाका विजयबाबु भण्डारीले पाँच हजार आठ ९३ मत प्राप्त गर्नुभएको छ ।

कास्की–२ (१) मा एमालेका कार्की विजयी

काठमाडौं, मंसिर ७ । कास्की–२(१) मा नेकपा (एमाले) का उम्मेदवार भीमबहादुर कार्की विजयी भएका छन् । कार्की १० हजार पाँच सय ३१ मतसहित विजयी भएका हुन् । विजयी कार्कीका निकटतम् प्रतिद्वन्द्वी राप्रपाका विजयबाबु भण्डारीले पाँच हजार आठ ९३ मत प्राप्त गरेका छन् ।

कास्की–२ मा एमालेका कार्की विजयी

कास्की ।  प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत कास्की–२(१) मा नेपाल कम्युनिष्ट पार्टी(एमाले)का उम्मेदवार भीमबहादुर कार्की विजयी भएका छन्  । पोखरा सभागृहमा आज बिहान सम्पन्न मतगणनामा एमालेका कार्कीले १० हजार पाँच सय ३१ मत ल्याएर गण्डकी प्रदेशसभामा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका विजयबहादुर भण्डारीले पाँच हजार ८९३ मत ल्याए । […]

कास्की–२ मा पनि स्वतन्त्र पार्टीको अग्रता, एमाले पछाडि

कास्की–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव प्रसाद कँडेलले अग्रता कायम राखेका छन्। हालसम्म २ हजार १ सय ४ मत गणना हुँदा कँडेलले ६ सय ७८ मत प्राप्त गरेर अग्रता कायम राखेका हुन्।...

कास्की २: हजार मत गन्दा घण्टीकाे अग्रता कायमै, पछ्याउँदै एमाले

पोखरा- कास्की २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायम रहेको छ। १ हजार मतको परिणाम आउँदा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायम रहेको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेलले ३०७, नेकपा एमालेकी विद्या भट्टराईले २८४ मत प्राप्त गरेकी छन्। यस्तै, पाँच दलीय गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले २२६ मत ल्याएका छन्। २ […]

विरासतको रस्साकसीमा कास्की–२ को निर्वाचन

कास्की । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं २ मा कसले बाजी मार्ने हो भन्ने विषय बढी चर्चामा छ । यसअघि २०७४ सालको निर्वाचनमा नेकपा एमाले र माओवादीसहितको बाम गठबन्धनका साझा उम्मेदवार रवीन्द्र अधिकारी विजयी भएको यस क्षेत्रमा उनको निधनपछि भएको उपनिर्वाचनमा उहाँकी पत्नी विद्या भट्टराई विजयी भएकी थिइन् । त्यस अघिका […] The post विरासतको रस्साकसीमा कास्की–२ को निर्वाचन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विरासतको रस्साकस्सीमा कास्की–२ को निर्वाचन

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं २ मा कसले बाजी मार्ने हो भन्ने विषय बढी चर्चामा छ । यसअघि २०७४ सालको निर्वाचनमा नेकपा एमाले र माओवादसहितको बाम गठबन्धनका साझा उम्मेदवार रवीन्द्र अधिकारी विजयी भएको यस क्षेत्रमा उनको निधनपछि भएको उपनिर्वाचनमा उनकी पत्नी विद्या भट्टराई विजयी भएकी थिइन् ।    त्यस अघिका निर्वाचनमा लगातार दुई पटकसम्म रवीन्द्र अधिकारीले नै जितेका कारण यस क्षेत्रलाई नेकपा एमालेले आफ्नो विरासत रहेको क्षेत्रका रुपमा लिँदै आएको छ । आसन