दाङमा पाँच तोला सुनका गरगहनासहित दुईजनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार राप्ती गाउँपालिका–१ निवासी गंगादेवी क्षेत्रीको घरबाट शनिबार राती पाँच तोला...
दाङमा पाँच तोला सुनका गरगहनासहित नगद चोरी गरेको आरोपमा दुई युवा पक्राउ परेका छन्। राप्ती गाउँपालिका–१ निवासी गङ्गादेवी क्षेत्रीको घरबाट पाँच तोला सुनका गरगहनासहित ३९ हजार नगद चोरी गरेर फरार रहेका दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।उनीहरूको साथबाट प्रहरीले सुनको बाला ५ थान, मङ्गलसूत्र दुई थान, सुनको सोली चार थान, निलो बट्टासहितको छ सय, चाँदीको सिक्का एक थान समेत गरी अन्दाजी ४ लाख ५२ हजार बराबरको सुन र ३९ हजार पाँच सय नगद र एक था
दाङ : दाङमा एकजना अटो चालकलाई प्रहरीले सम्मान गरेको छ। आफ्नो अटोका एक यात्रुले पैसा र गहनासहितको झोला बिर्सिएर गएपछि उक्त झोला ती चालकले प्रहरीलाई बुझाएका थिए।शुक्रबार घोराही १३ बसपार्कबाट तुलसीपुर चोकसम्म रा १ ह २१५३ नम्बरको अटोमा जाँदा रोल्पा रुन्टिगढी गाउँपालिका–७ की ३० की मतिकला बुढाले झोला बिर्सिएर अटोमै छाडेकी थिइन्। उनको झोलामा नगद ३७ हजार र एक तोला सुनको सिक्री रहेको थियो। उक्त समान अटो चालक घोराही उपमहानगरपालिका–१३ का २९ वर्षीय रामप्रसाद झाँक्री मगरले सकुशल जिल्ला प्रहर
दाङ : दाङको घोराहीमा सुनको सिक्री लुटिने घटना बढेका छन्। घोराही क्षेत्रमा १० दिनको अवधीमा २२ तोला सुन लुटिएको प्रहरीमा उजुरी परेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार यही असार ३ देखि १३ गतेसम्म घोराहीको तरकारी बजारबाट २२ तोला बराबरको सुनका सिक्री लुटिएको छ। जिल्ला प्रहरी कार्यालयमा ११ जनाले निवेदन दिएको र सबैले तरकार...
दाङमा एक महिलाले आफूले बाटोमा भेटाएको डेढ तोला सुनकागहना सम्बन्धित व्यक्तिलाई फिर्ता गरेकी छन्। घोराही उपमहानगरपालिका वडा नं. ५ निवासी रूद्रकुमारी महरा आफूले भेटाएको डेढतोला सुनका गरगहना सोमबार प्रहरीको रोहवरमा सम्वन्धित व्यक्तिलाई फिर्ता गरेकी हुन्। उक्त सुनका गरगहना घोराहीको वडा नं. १४ गोरखा टोल निवासी हरिदेवी वलीको रहेको भन्ने पुष्टि भएपछि दाङ जिल्ला प्रहरी प्रमुख…