दाङमा लुटेराको बिगबिगी, १० दिनमा २२ तोलाका सिक्री लुटियो

दाङ : दाङको घोराहीमा सुनको सिक्री लुटिने घटना बढेका छन्। घोराही क्षेत्रमा १० दिनको अवधीमा २२ तोला सुन लुटिएको प्रहरीमा उजुरी परेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार यही असार ३ देखि १३ गतेसम्म घोराहीको तरकारी बजारबाट २२ तोला बराबरको सुनका सिक्री लुटिएको छ। जिल्ला प्रहरी कार्यालयमा ११ जनाले निवेदन दिएको र सबैले तरकार...

सम्बन्धित सामग्री

कीर्तिपुरमा दिउँसै लुटियो सिक्री

काठमाडौं । कीर्तिपुर पाँगा बसपार्कनजिकै एक महिलाको सुनको सिक्री लुटिएको छ ।  पाँगा बसपार्कबाट हिँडिरहेका बेला आज दिउँसो करीब १:४५ बजे काठमाडौं मैतिदेवी बस्ने कमला बस्नेतको सिक्री लुटिएको हो । पछाडिबाट मोटरसाइकलमा आएका दुईजना युवकले घाँटीमा लगाएको अन्दाजी डेढ तोला बराबरको सिक्री लुटेर भागेको उनले बताएकी छन् ।  घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कीर्तिपुरमा दिउँसै लुटियो सिक्री

काठमाडौं । कीर्तिपुर पाँगा बसपार्कनजिकै एक महिलाको सुनको सिक्री लुटिएको छ ।  पाँगा बसपार्कबाट हिँडिरहेका बेला आज दिउँसो करीब १:४५ बजे काठमाडौं मैतिदेवी बस्ने कमला बस्नेतको सिक्री लुटिएको हो । पछाडिबाट मोटरसाइकलमा आएका दुईजना युवकले घाँटीमा लगाएको अन्दाजी डेढ तोला बराबरको सिक्री लुटेर भागेको उनले बताएकी छन् ।  घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सप्तरीमा नाटकीय ढंगबाट लुटियो बृद्धाको रकम

राजविराज । बैंकबाट ऋण निकालेर बसमा बसेकी एक बृद्धा नाटकीय ढंगबाट लुटिएकी छिन् । सप्तरीको कंचनरुप नगरपालिका ११ ठेलियाकी ६५ वर्षिया मंगलीदेवी चौधरी लुटिएकी हुन् । उनीबाट १ लाख ९० हजार रुँपैया लुटिएको पीडित बृद्धाका श्रीमान् बसन्त चौधरीले बताए । श्रीमानकाे उपचार तथा नाती नातिनीको बाँकी बक्यौता विद्यालय शुल्क बुझाउनका लागि उनले बिहीबार कंचनरुप नगरपालिकास्थित […] The post सप्तरीमा नाटकीय ढंगबाट लुटियो बृद्धाको रकम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नक्कली पेस्तोल देखाएर मोबाइल लुटियो

काठमाडौं, २८ भदौ । नक्कली पेस्तोल देखाई लुटपाटमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । २ थान नक्कली पेस्तोल र सोको ५ थान गोली सहित २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक साँगाचोक गढी नगरपालिका–६ घर भई काठमाडौं हाँडीगाउँ बस्ने ४१ वर्षीय बाल सुन्दर सापकोटा र सोही ठाउँ […]

महिला अधिकार कागजमै, नियम–कानुन सहरमै

रोल्पाकी कली (नाम परिवर्तन) २०५९ सालमा माओवादी खोज्दै गाउँ पसेको सरकारी सुरक्षाकर्मीको जालमा परिन्। माओवादीका नाममा उनीमाथि ज्यादती मात्र भएन १७ वर्षीया उनको अस्मितासमेत लुटियो। आधा दर्जन सेनाका जवानले रातभर बलात्कार गरे। उनले न न्याय पाइन् न त राहत नै। स...

भद्रपुर बजारमा सुनको सिक्री लुट्ने गिरोह सक्रिय

झापा : भद्रपुर बजारमा सुनको सिक्री लुट्ने गिरोह सक्रिय रहेको पाइएको छ। बुधबार बेलुका भद्रपुर बजारमा एक महिलाको घाँटीबाटै सुनको सिक्री लुटिएको घटनाले स्थानीयमा त्रास फैलाएको छ।बुधबार र शनिबार भद्रपुरमा हाटबजार लाग्छ। भद्रपुर नगरपालिकाकी-४ डाँगीवारि बस्ने अन्दाजी ३३ वर्षीया सुनिता राजवंशी एक्लै हाटबजार गर्न गएकी थिइन्। बजार पुगेर उनले आलु किनिन्।आलु किन्ने क्रममै उनले घाँटीमा लगाएको सुन सिक्री लुटियो। सिक्री नदेखेपछि उनले बजारमै सिक्री लुटियो भनी होहल्ला गरिन्।त्यो ठाउँमा एकाएक स्थानीयको

तरकारी बोकेको ट्रकलाई खुकुरी तेर्साएर लुटियो

सल्यान, ९ कात्तिक । सल्यानको कपुरकोट गाउँपालिका–१ मा एकजना व्यापारीलाई लुटपाट गरिएको छ । लुटेराहरुले कालापातल भन्ने जंगलमा खुकुरी तेर्साएर ट्रक रोकेर व्यापारी सेरेजा हलुवाईको ३ लाख रुपैयाँ लुटेको प्रहरीले जनाएको छ । सोमबार रा.१ ख २३९१ नम्बरको ट्रकको कागजपत्रसहित मोवाईल लुटेको अभियोगमा रोल्पाका तिलक विकलाई प्रहरीले पक्राउ गरेर सोधपुछ गरिरहेको छ । उनीहरु तरकारी […]

कपिलवस्तुमा गोली प्रहार गरी आठ लाख नगद लुटियो

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका- १० स्थित गोरुसिंगे जंगलमा गोली प्रहार गरी आठ लाख रुपैयाँ लुटिएको छ । बिहीबार दिउँसो ३ बजे मोटरसाइकलमा आएका दुई जनाले मायादेवी- ४ चाकरचौडाका रामरक्षा जयसवाल सवार कारमाथि गोली प्रहार गरेको प्रहरीले बताएको छ । गोली प्रहारबाट प्र-३-०१-२३च ८०८९ नम्बरको कारमा सामान्य क्षति पुगेको छ । घटनाको विषयमा प्रहरीले थप […] The post कपिलवस्तुमा गोली प्रहार गरी आठ लाख नगद लुटियो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

विकास भयो त बस् भ्रष्टाचार

घरहरु भत्काइयो  तर छाना कहिल्यै दिइएन विकल जनताहरुलाई लुटियो तर न्याय कहिल्यै दिइएन।