जसले भेटाएको डेढ तोला सुनका गहना फिर्ता गरिन्…

दाङमा एक महिलाले आफूले बाटोमा भेटाएको डेढ तोला सुनकागहना सम्बन्धित व्यक्तिलाई फिर्ता गरेकी छन्। घोराही उपमहानगरपालिका वडा नं. ५ निवासी रूद्रकुमारी महरा आफूले भेटाएको डेढतोला सुनका गरगहना सोमबार प्रहरीको रोहवरमा सम्वन्धित व्यक्तिलाई फिर्ता गरेकी हुन्। उक्त सुनका गरगहना घोराहीको वडा नं. १४ गोरखा टोल निवासी हरिदेवी वलीको रहेको भन्ने पुष्टि भएपछि दाङ जिल्ला प्रहरी प्रमुख…

सम्बन्धित सामग्री

दोगडाकेदारमा घरबाटै सुनका गहना र नगद चोरी

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका–६ पन्ज्युनयाँस्थित एक घरबाट सुनका गहना र नगद चोरी भएको छ। पन्ज्युनयाँका नारायणसिंह कार्कीको घरबाट २ तोला सुनको गलोबन्द र नगद २० हजार चोरी भएको हो।गतराति घरका मान्छे सबै गौरामा गएका वेला झ्याल फुटालेर चोरी भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। उनले भने, ‘घरका सबै मान्छे गौरा हेर्न गएका रहेछन्,झ्याल फुटालेर २ तोला सुनको गलोबन्द र नगद २० हजार चोरी भएको भनेर निवेदन आ’को छ।’चोरी गतराति भए पनि प्रहरीलाई आज

प्रहरीले पुन:फेला पार्‍यो ४६ तोला बढी सुन

त्यहिँ आसपासबाट घटनाकै दिन प्रहरीले घटनाका मुख्य अभियुक्त राजन भनिने राजयन्द्र पोर्तेललाई नियन्त्रणमा लिएको थियो। शुक्रबार दिउँसो प्रहरीले फुङलिङ नगरपालिका वडा न. ४ स्थित झाडी जंगलमा प्रहरीले थप ८९ थान अर्थात् १ सय १७ तोला सुनका गहना फेला पारेको थियो। प्र...

२९ तोला सुनका गहना लुटपाट

काठमाडौँ । कीर्तिपुर नगरपालिका-४ मच्छेगाउँ चम्पादेवीस्थित ७५ वर्षका जेष्ठ नागरिकको घरमा प्रवेश गरेर लुटेरा समूहले सुनका गहना लुटेका छन् । साउन २४ मा राति १२ बजे घरमा छिरेर चार जनाको समूहले २९ तोला सुनका गहना लुटेका हुन् । घरमा ३ जना थिए । दुईजना कान नसुन्ने र एकजना घुँडाको अप्रेशन गरेर बसेका जेष्ठ नागरिक थिए […]

कीर्तिपुरबाट २९ तोला सुनका गहना लुटपाट

कीर्तिपुर नगरपालिका–४ मच्छेगाउँ चम्पादेवीस्थित ७५ वर्षका जेष्ठ नागरिकको घरमा प्रवेश गरेर लुटेरा समूहले सुनका गहना लुटेका छन् । साउन २४ मा राति १२ बजे घरमा छिरेर चार जनाको समूहले २९ तोला सुनका गहना लुटेका हुन् ।घरमा ३ जना थिए । दुईजना कान नसुन्ने र एकजना घुँडाको अप्रेशन गरेर बसेका जेष्ठ नागरिक थिए । मुल ढोका फुटाएर घरमा प्रवेश गरेको समूहले २९ तोला सुन र १ लाख ५० हजार गहना लुटेर फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।‘लुटमा संलग्नहरुबारे अनुसन

गहना

उनी बोलिन्,‘कति रिस गर्छौ मोरी हो मेरो। जम्मा आठ तोला सुनका गहना हुन्। पतिसँग माग्न पनि जान्नुपर्छ क्या! माइत जाने हो। भाइको विवाह छ। दिदी, बहिनी, भाउजू र बुहारीमध्ये सबैभन्दा उत्कृष्ट घरानियाँ देखिनुपर्‍यो नि!’...

दशैंको बेला धनगढीमा नगद र गहना चोरी

१ कात्तिक, धनगढी । दशैंको बेला कैलालीको धनगढीस्थित एक घरबाट नगद र सुनका गहना चोरी भएको छ । धनगढी उपमहानगरपालिका–४ भगवती टोलका स्थानीय इन्द्रबहादुर सिंहको घरमा चोरी भएको हो । सिंहले २ लाख ३० हजार रुपैयाँ नगद र करिब २० तोला सुनका गहना चोरी भएको भन्दै कैलाली गाउँमा रहेको प्रहरी चौकीमा निवेदन दिएको जिल्ला प्रहरी […]

धर्मस्थलीबाट ७ तोला सुनका गहना चोरी

काठमाडौंको तारकेश्वर नगरपालिका–६ धर्मस्थलीमा घर फुटाएर गहना चोरी भएको छ । धर्मस्थलीस्थित ढकालटार बस्ने ईश्वरप्रसाद श्रेष्ठको घरबाट बिहीबार ७ तोला गहना चोरी भएको महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी निर्मल बुढाथोकीले रातोपाटीलाई बताए ।दिउँसोको समयमा श्रेष्ठ परिवार पाहुना लाग्न गएको बेलामा चोरीमा संलग्न समूहले करिब ६ लाख ९२ हजार बराबरको गहना चोरेका हुन् । ढोकाको ताल्चा फुटाएर गहना चोरेको भेटिएको छ । चोरीमा संलग्नको खोजी भइरहेको डिएसपी बुढाथोकीले बताए ।

टोखाबाट सुनका गहना चोरेको आरोपमा १ जना महिला पक्राउ

काठमाडौंको टोखा नगरपालिका–८ स्थित जिरीगाउँबाट सुनको गहना चोरेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ । पश्चिम रुकुम घर भएकी सजिता परियारलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।असोज १० मा उनले जिरिगाउँ स्थित गहनराज शाहीको घरमा पसेर करिब ७ तोला गहना चोरेको दावी गरिएको छ । तिलहरी ठुलो १ थान,  सुनको चुरा ४ थान, मुन्द्रा, औँठी र टप सहित करिब ७ तोला सुन चोरीमा संलग्न परियारलाई परिसर काठमाडौंको टोलीले सोमबार बसन्तपुरबा

तीन जना मिलेर नगद १३ लाख र १५ तोलाको सुनको गहना चोरी

काठमाडौं।प्रहरीले नगद १३ लाख रुपैयाँ र १५ तोला बराबरको हीरा जडित सुनको गहना चोरी गरेको आरोपमा तीन जनालाई शनिबार पक्राउ गरेको छ।पक्राउ पर्नेमा बर्दिया ठाकुरबाबा नगरपालिका–४ का जनक थापा,सोही ठाउँ बस्ने नरबहादुर थापा र उनकै दाइ छत्रबहादुर थापा रहेका छन्। उनीहरुले भारत राइपुर सेईबजार मुजगाहान ‘शंकराचार्य कलेज’का अध्यक्ष निशान त्रिपाठीको घरबाट नगद र सुनका गहना चोरी गरेको प्रहरीले जनाएको छ।

यात्रुको छुटेको नगद र सुनका गहना  बुझाउने चालक सम्मानित

शुक्रबार एक यात्रुको छुटेको झोलमा राखिएको नगद र सुनका गहना प्रहरी कार्यालयमा आई बुझाउने दाङ्गका एक अटो चालकलाई प्रहरीले सम्मान गरेको छ ।रोल्पाको रुन्टीगढी गाउँपालिका–७ निवासी मतिकला बुढा घोराही–१३ बसपार्कबाट तुल्सीपुरचोक सम्म रा १ ह २१५३ नम्वरको अटो चढेर जाने क्रममा आफ्नो कालो रंङ्गको झोला अटो मै  भुलेर हिँडेकी थिइन् ।अटोका चालक घोराही –१३ बस्ने  २९ बर्षीय रामप्रसाद  झाँक्री मगरले झोलाभित्र ३७ हजार नगद र  १ तोला सुनको सिक्री देखेपछि जिल्ला प्रहरी कार्यालय दा