एपोलो पेन्टस प्रालिले कलाकार राजेश हमाललाई आफ्नो सद्भावना दुत (ब्रान्ड एम्बेस्डर) रूपमा अनुबन्धित गरेको छ ।कम्पनीका अनुसार ‘एपोलो पेन्टससँग राजेश हमाल, राजेश हमालसँग एपोलो पेन्टस’ भन्ने भावना उत्पन्न गरी उपभोक्तामा अझ बढी लोकप्रिय ब्रान्ड बनाउन हमाललाई ब्रान्ड एम्बेस्डरको रूपमा अनुबन्धित गरिएको कम्पनीले जनाएको छ ।एपोलो पेन्टसले २०६१ सालदेखि नेपाली उपभोक्ताको माग बमोजिम इनामेल, प्राइमर, सिमेन्ट […]