जुत्ताचप्पल कारखानामा आगलागी

श्याम पिन्टु खेतानको स्वामित्वमा रहेको सो उद्योगमा आज बिहान १२ बजेतिर विद्युत् सर्ट भई आगलागी भएको थियो।श्याम पिन्टु खेतानको स्वामित्वमा रहेको सो उद्योगमा आज बिहान १२ बजेतिर विद्युत् सर्ट भई आगलागी भएको थियो।...

सम्बन्धित सामग्री

तुलसीपुर आगलागी: मृतकको शोकमा एकदिन बजार बन्द

काठमाडौं, माघ २८ । पाँच जनाको ज्यान जाने गरी भएको आगलागीको घटनामा मृतकको शोकमा तुलसीपुरमा एकदिन बजार बन्द गरिने भएको छ । उद्योग वाणिज्य संघको आग्रहमा मृत्यु भएका पाँच जनाको शोकमा बजार बन्द गर्न लागिएको हो । दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ताचप्पल पसलको गोदाममा आगलागी हुँदा ५ जनाको ज्यान गएको थियो ।

पाँच मजदुरको शोकमा तुल्सीपुर बजार बन्द

दाङ – पाँच जनाको ज्यान जाने गरी भएको आगलागीको घटनामा मृतकको शोकमा तुल्सीपुरमा एकदिन बजार बन्द गरिने भएको छ । उद्योग बाणिज्य संघको आग्रहमा मृत्यु भएका पाँच जना मजदुरको शोकमा तुल्सीपुर बजार बन्द गर्न लागिएको हो । दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ताचप्पल पसलको गोदाममा आगलागी हुँदा ५ जनाको ज्यान गएको थियो ।

तुलसीपुर आगलागीमा मृत्यु हुने पाँच जनाको पहिचान खुल्यो

रूपन्देही । दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ताचप्पल पसलको गोदाममा आगलागी हुँदा मृत्यु भएका ५ जनाको सनाखत भएको छ । आगलागीमा परी चार बालबालकिा र एकजना वयस्कको निधन भएको हाे । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार मृत्यु हुनेमा तुल्सीपुर उपमहानगरपालिका ५ बस्ने अन्दाजी वर्ष १४ की साजिदा खातुन, सोही ठाउँ […]

दाङको जुत्ता गोदाममा आगलागीमा परी मृत्यु हुने पाँच जनाको पहिचान खुल्यो (अपडेट)

राकेश बस्नेत तुलसीपुर । दाङ तुलसीपुर बजारको एक जुत्ताचप्पल पसलमा भएको भिषण आगलागी परी मृत्यु भएका पाँच जनाको सनाखत भएको छ । तुलसीपुर उपमहानगरपालिका–५ ‘ङ’ लाईन स्थित तुलसी बोर्डिङचोक नजिकै रहेको इरम फुटवेयर जुत्ता चप्पल पसलको गोदाममा आगलागी हुँदा तुलसीपुर ५ बस्ने ४२ बर्षिय नजरद्दिन अली, अन्दाजी ५ बर्षिय बालक अविनद्दिन अली, १६ बर्षिय मसिन […]

अपडेट : आगलागीमा परी दाङमा ५ जनाको मृत्यु

दाङमा भएको आगलागीको घटनामा ५ जनाको मृत्यु भएको छ।  गएराति तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ताचप्पल पसलको गोदाममा आगलागी हुँदा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।मृत्यु हुनेमा १३ वर्षीया सजिता खातुन, १४ वर्षीय हसन बकस, १५ वर्षीय मसिन बकस, ४० वर्षीय नजरदिन अलि, पाँच वर्षीय, अबिददिन अलीको मृत्यु भएको  प्रहरी ...

जुत्ताचप्पल गोदाममा आगलागी हुँदा पाँचजनाको मृत्यु

दाङ । दाङको तुलसीपुर बजारमा रहेको जुत्ताचप्पल गोदाममा आगलागी हुँदा पाँचजनाको मृत्यु भएको छ ।  तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले घरमा मध्यराति भएको आलगागीमा पाँचजनाको मृत्यु भएको हो । लामो प्रयासपछि आगो नियन्त्रणमा लिएपछि मानवीय क्षतिबारे जानकारी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु...

जुत्ताचप्पल गोदाम आगलागी अपडेट : ५ जनाको मृत्यु

दाङ – दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ताचप्पल पसलको गोदाममा आगलागी हुँदा ५ जनाको मृत्यु भएको छ। बिहीबार राति करिब पौने २ बजे आगलागी हुँदा मानवीय क्षति भएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसी श्यामु अर्यालले जानकारी दिए । चार पुरुष र एक बालिकाको शव फेला परेको उनले बताए । चार तले भवनमा आगलागी भएको हो […]

तुलसीपुरमा जुत्ता चप्पल गाेदाममा आगलागी हुँदा ५ जनाकाे जलेर मृत्यु

दाङ । दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ताचप्पल पसलकाे गाेदाममा आगलागी हुँदा ५ जनाकाे मृत्यु भएकाे छ । बिहीबार राति करिब पौने २ बजे आगलागी हुँदा मानवीय क्षति भएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसी श्यामु अर्यालले जानकारी दिए । चार पुरुष र एक बालिकाकाे शव फेला परेकाे उनले बताए । चार तले भवनमा आगलागी भएकाे […] The post तुलसीपुरमा जुत्ता चप्पल गाेदाममा आगलागी हुँदा ५ जनाकाे जलेर मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

१३ वटा दमकलको सहायताले निभाइयो जुत्ताचप्पल कारखानाको आगो

झापा : मेचीनगर–१० काँकडभिट्टामा जुत्ताचप्पल उत्पादन गर्ने कारखाना एस एन्ड एस फुटवेयर उद्योगमा भएको आगलागी पाँच घण्टापछि निभाइएको छ । श्याम पिन्टु खेतानको स्वामित्वमा रहेको सो उद्योगमा आज बिहान १२ बजेतिर विद्युत् सर्ट भई आगलागी भएको थियो । झापा र मोरङका १० वटा र भारतका तीन वटा दमकलको सहायताले आगो निभाइएको इलाका…