तुलसीपुर आगलागीमा मृत्यु हुने पाँच जनाको पहिचान खुल्यो

रूपन्देही । दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ताचप्पल पसलको गोदाममा आगलागी हुँदा मृत्यु भएका ५ जनाको सनाखत भएको छ । आगलागीमा परी चार बालबालकिा र एकजना वयस्कको निधन भएको हाे । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार मृत्यु हुनेमा तुल्सीपुर उपमहानगरपालिका ५ बस्ने अन्दाजी वर्ष १४ की साजिदा खातुन, सोही ठाउँ […]