१३ वटा दमकलको सहायताले निभाइयो जुत्ताचप्पल कारखानाको आगो

झापा : मेचीनगर–१० काँकडभिट्टामा जुत्ताचप्पल उत्पादन गर्ने कारखाना एस एन्ड एस फुटवेयर उद्योगमा भएको आगलागी पाँच घण्टापछि निभाइएको छ । श्याम पिन्टु खेतानको स्वामित्वमा रहेको सो उद्योगमा आज बिहान १२ बजेतिर विद्युत् सर्ट भई आगलागी भएको थियो । झापा र मोरङका १० वटा र भारतका तीन वटा दमकलको सहायताले आगो निभाइएको इलाका…

सम्बन्धित सामग्री

जुत्ताचप्पल गोदाममा आगलागी हुँदा पाँचजनाको मृत्यु

दाङ । दाङको तुलसीपुर बजारमा रहेको जुत्ताचप्पल गोदाममा आगलागी हुँदा पाँचजनाको मृत्यु भएको छ ।  तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले घरमा मध्यराति भएको आलगागीमा पाँचजनाको मृत्यु भएको हो । लामो प्रयासपछि आगो नियन्त्रणमा लिएपछि मानवीय क्षतिबारे जानकारी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु...