४ माघ, चितवन । ५ वर्षअघि भरतपुरदेखि काठमाडौंसम्मको विमान भाडादर २६ सय ५० थियो । मानिसहरु भरतपुर विमानस्थल वरपर जहाज हेर्ने पखाईमा हुन्थे । विमानस्थलको बाहिरी जालीबाट नियाल्थे, तर जहाज नै चढ्ने आँट गर्दैनथे । दैनिक मुश्किलले ४ वटासम्म उडान हुन्थ्यो ।
हिजोआज भाडादर तीन हजार पाँच सय निर्धारण गरिएको छ …