दशैंको मुखमा हवाई यात्रुुलाई टिकट पाउनै सास्ती

बडादशै सुुरु भएसँगै सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लाका हवाई यात्रुुहरुलाई टिकट पाउनै सास्ती भएको छ ।

सम्बन्धित सामग्री

टिकट नपाएर हवाई यात्रुको बिचल्ली

सिमकोट – तिहार नजिकिएसँगै सिमकोटबाट सुर्खेत र नेपालगञ्ज झर्ने यात्रु हवाई टिकट नपाएर बिचल्लीमा परेका छन्। जिल्लाबाट बाहिर झर्ने यात्रु बढी र हवाई उडान संख्या कम हुँदा यात्रुले टिकट पाउनै सास्ती खेप्नुपरेको हो। दश दिनदेखि सुर्खेत झर्ने तयारी गरिरहेका सिमकोट बजारका सुन ब्यापारी पवित्रा सुनारले टिकट नपाएर बिचल्लीमा परेको गुनासो सुनाइन्। बिहानै एयरलाइन्सको कार्यालयमा पुग्ने […]

दशैं नजिकिएसँगै हवाई यात्रुहरूलाई टिकट पाउन सास्ती

सिमकोट- यसवर्षको वडा दशैं सुरु हुनै लाग्दा सिमकोटबाट नेपालगञ्ज र सुर्खेत झर्ने यात्रुहरूलाई टिकट पाउनै सास्ती खेप्नु परेको छ। दैनिक उडान कम हुनु र भएका उडान पनि पहुँच र भनसुनका भरमा टिकट वितरण हुने भएको कारण सर्वसाधारण यात्रुहरूलाई टिकट पाउन समस्या भएको हो। सिमकोट बजारमा सिलाई कार्य गर्दै आएकी पवित्रा परियारले एघार दिनदेखि नेपालगञ्ज जाने […]

जुम्लामा हवाईजहाजको टिकट पाउनै मुस्किल

सरकारी जहाज (नेपाल एयरलाइन्सले) जुम्लामा नियमित उडान भर्न थाले पनि हवाई टिकट पाउन मुस्किल छ । निजी एयरलाइन्सको टिकट वितरणमा पहुँचवालाकै रजाइँ भएको, सर्वसाधारणले सास्ती पाएको भन्ने गुनासो बढेपछि कर्णालीमा नेपाल एयरलाइन्सको नियमित उडान गर्ने निर्णय भयो ।विभिन्न बहाना र कारण देखाउँदै कर्णाली क्षेत्रमा उडान नगरेको नेपाल एयरलाइन्सले गएको कात्तिक १५ गतेदेखि जुम्लालगायत कर्णालीका दुर्गम […]

सर्वसाधारणलाई हवाई टिकट पाउनै मुस्किल

जुम्लाको हवाई सेवा अस्तव्यस्त बन्दै गएको छ । स्थानीय एजेन्टले टिकट वितरणमा मनपरी गर्न थालेपछि हवाई यात्रुले सास्ती पाएका छन् ।चिनजान आफन्तले भनेकै बेला पाउने र सर्वसाधारण हप्ता दिनसम्म पनि हवाई टिकट नपाउने समस्या छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति महाशाखाले स्वीकृत गरेको तालिका अनुसार जुम्लामा तारा एयरले मंगलबार, समिट एयरले शुक्रबार नेपाल एयरलाइन्सले […]

दशैँमा एयरलाइन्सलाई यात्रु पाउनै मुस्किल

दशैँको सङ्घारमा मुलुकको आन्तरिक उडानमा उत्साहजनक हवाई टिकट बुकिङ छैन । अघिल्ला वर्षहरुमा दशैँका लागि टिकट पाउन निकै सास्ती बेहोर्नुपथ्र्यो तर यस पटकको दशैँका लागि हवाई उडानमा बुकिङ सामान्य छ । काठमाडौँबाट बाहिरका गन्तव्यमा एकतर्फी उडान सन्तोषजनक रहे पनि काठमाडौँ फर्कदा जहाजको आधाभन्दा कम अकुपेन्सी रहेको वायुसेवा कम्पनी बताउँछन् । सामान्य अवस्थामा दशैँ आउने दुई साताअघिनै अधिकांश गन्तव्यको बुकिङ भइसकेको हुन्थ्यो । अधिकतम भाडादरमा पनि टिकट पाउन यात्रुले निकै सास्ती खेप्नुपथ्र्यो, अहिले जहाजको भाडादर अति सस्तो (गाडी भाडा बराबर) हुँदा पनि यात्रुको चाप छैन । नजिकिएको दशैँ लक्षित हवाई टिकटको बुकिङ धमाधम हुनुपर्नेबेला यतिखेर बुकिङ राम्रो छैन । एयरलाइन्सलाई सस्तो टिकटमा पनि यात्रु पाउनै मुस्किल छ ।

दशैँमा हवाई यात्रुलाई टिकट पाउनै सास्ती

बर्सेनी दशैँका बेला यात्रुलाई हावाई जहाजको टिकट पाउन सकस हुन्छ । वायु सेवा प्रदायक कम्पनीले दशैँ आउन एक महिना अघि नै हवाई जहाजको टिकट बुकिङ पूर्ण भइसकेको बताउँछन् । यही बहानामा दशैँको मौका छोपेर निजी हवाई कम्पनीले यात्रुको ढाड सेक्नेगरी भाडा असुल्ने गरेका छन् । महङ्गो टिकटसमेत पाउन यात्रुलाई मुश्किल हुन्छ ।