डर्टमण्डलाई हराउँदै बायर्न शीर्षस्थानमा

एजेन्सी । बोरुसिया डर्टमण्डलाई हराउँदै बायर्न म्युनिख जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा बायर्न डर्टमण्डलाई ४–२ ले हराएर शीर्षस्थानमा उक्लिएको हो । खेलको १३ औं मिनेटमा गोलरक्षक ग्रेगर कोबेलको आत्मघाती गोलबाट बायर्नले सुरुआती अग्रता लिएको थियो । १८ औं मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नलाई दोब्बर अग्रता दिलाए । २३ औं […]

सम्बन्धित सामग्री

बायर्न म्युनिखलाई हराउँदै म्यानचेष्टर सिटी सेमिफाइनलमा

काठमाडौं, ७ बैशाख। इंग्लिस क्लब म्यानचेष्टर सिटी युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगको खेलमा जर्मन क्लब बायर्न म्युनिखसँग १–१ को बराबरी खेले पनि समग्रमा ४–१ को जित निकाल्दै सिटी सेमिफाइनल पुगेको हो। पहिलो लेगमै सिटीले बायर्नलाई ३–० ले पराजित गरेको थियो। सिटीले अब फाइनल प्रवेशका लागि साविक विजेता स्पानिस क्लब रियल मड्रिडसँग खेल्नेछ।

डर्टमुन्डलाई हराउँदै बायर्न शीर्षस्थानमा

एजेन्सी – जर्मन ‘डेर क्लासिकेर’ मा बोरुसिया डर्टमुन्डलाई पराजित गर्दै बायर्न म्युनिख जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा डर्टमुन्डलाई ४–२ ले पराजित गर्दै बायर्न शीर्षस्थानमा फर्किएको हो । बायर्नको जितमा थोमस मुलरले दुई तथा किङ्सले कोमानले एक गोल गरे । एक गोल उपहार पाएको थियो । डर्टमुन्डका इम्री क्यान र डोनेल मालेनले गोल […]

सहज जितसँगै बायर्न शीर्ष स्थानमा

बायर्न म्युनिख जर्मन बुन्डेसलिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा बायर्नले मैन्जलाई ६–२ गोल अन्तरले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो । बायर्नको जितमा सेर्जी जिनाब्री, जमल मुसिआला,साडियो माने, लियोन गोर्टेज्का,माथिस टेल र एरिक म्याक्सिम मोटिङले एक एक गोल गरे । मैन्जका सिल्भान विड्मेर र मार्कुस इन्ग्भार्टसेनले एक एक गोल फर्काए । पहिलो हाफमा तीन गोल गरेको बायर्नले दोस्रो हाफमा थप तीन गोल गरेको हो । जितसँगै बायर्न शीर्ष स्थानमा उक्लिएको छ । बायर्नले १५ खेलमा

बायर्न र बार्सिलोना खेल्दै

एजेन्सी – युइएफए च्याम्पियन्स लिगमा आज मंगलबार जर्मन क्लब बायर्न म्युनिखले घरेलु मैदानमा क्याटलान क्लब बार्सिलोनाको आतिथ्यता गर्दैछ । खेल नेपाली समयअनुसार राति १२ः४५ बजे म्युनिखस्थित एलिएन्ज एरिनामा हुनेछ । दुवै टोली लगातार दोस्रो जितको खोजीमा मैदान उत्रनेछ । घरेलु मैदानमा बायर्न यो सिजनमा लयमा रहेको बार्सिलोनालाई हराउँदै समूह ‘सी’ मा लगातार दोस्रो जितको लक्ष्यमा […]

बायर्न म्युनिखलाई लगातार दशौं पटक बुन्डेस लिगा फुटबलको उपाधि

काठमाडौं । बायर्न म्यनिखले लगातार दशौं पटक जर्मन बुन्डेस लिगा फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा दोस्रो स्थानको बोरुसिया डर्टमण्डलाई ३–१ ले हराउँदै बायर्न म्युनिखले उपाधि जितेको हो । खेलमा बायर्नलाई विजयी गराउन सर्जी नाब्री, रोबर्ट लेवान्डोस्की र मुसियालाले एक एक गोल गरे । डर्टमण्डका एम्रे च्यानले पेनाल्टीमार्फत एक गोल फर्काए । […]

बायर्न र बार्सिलोना भिड्दै

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा जर्मन क्लब बायर्न म्युनिख र क्याटलान क्लब बार्सिलोनाबीच प्रतिस्पर्धा हुदैछ । खेल बायर्नको घरेलु मैदान एलिएन्ज एरिनामा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गरिसकेको बायर्न घरेलु मैदानमा बार्सिलोनालाई हराउँदै समूह चरणमा शतप्रतिशत जित निकाल्ने योजनामा मैदान उत्रनेछ । टोलीसँग […]

लेवान्डोस्कीको ह्याट्रिकमा बायर्न नकआउट चरणमा, बार्सिलोना दोस्रो

रोबर्ट लेवान्डोस्कीले आफ्नो १ सयौँ च्याम्पियन्स लिग खेलमा ह्याट्रिक गरेपछि बायर्न म्युनिखले बेनफिकालाई हराउँदै प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा बायर्न ५–२ गोलले विजयी बनेको हो ।खेलको २६ औँ मिनेटमा गोल गर्दै लेवान्डोस्कीले बायर्नलाई अग्रता दिलाएका थिए । ३२ औँ मिनेटमा सर्जी ग्नाब्रीले टोलीको अग्रता दोब्बर बनाए तर मोराटोमा बनफिकाका लागि एक गोल फर्काए । पहिलो हाफको इन्जुरी समयमा लेवान्डोस्कीले पेनाल्टीबाट गोल गर्ने अवसर चुकाएका थिए ।दोस्रो हाफको शुरुवातमा नै ल

बायर्न र डर्टमुन्ड उपाधिका लागि भिड्दै

एजेन्सी – जर्मन सुपर कपको उपाधिका लागि आज राति बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिख र डिएफवी पोकल च्याम्पियन बोरुसिया डर्टमुन्ड भिड्दैछन् । खेल नेपाली समयअनुसार सिग्नल इडुना पार्क डर्टमुन्डमा १२ः१५ बजे हुनेछ । साविक विजेता समेत रहेको बायर्न म्युनिख घरेलु टोलीलाई हराउँदै सिजनको पहिलो उपाधि जित्ने लक्ष्यमा हुनेछ । बायर्नसँग रोबर्ट लेवान्डोस्की, थोमस मुलर, लिरोए साने, […]

बुन्डेसलिगाको पहिलो खेलमै बायर्न खेल्दै

एजेन्सी – जर्मन बुन्डेसलिगाको नयाँ सिजनको पहिलो खेलमै गत सिजनको च्याम्यिन बायर्न म्युनिखले बोरुसिया मोन्चेनग्लाडवाकसँग उसकै मैदानमा प्रतिस्पर्धा गर्दैछ । खेल बोरुसिया पार्कमा नेपाली समयअनुसार १२:१५ बजे हुनेछ । प्रि–सिजनमा राम्रो प्रदर्शन गर्न नसकेको बायर्न बुन्डेसलिगाको पहिलो खेलमै बलियो मोन्चेनग्लाडवाकलाई हराउँदै सुखद सुरुवात लिने लक्ष्यमा हुनेछ । नयाँ प्रशिक्षक जुलियन नागेल्समानले प्रि–सिजनमा राम्रो प्रदर्शन गर्न […]

क्लब विश्वकपको उपाधि बायर्न म्युनिखलाई

क्लब विश्वकपको गएराति सम्पन्न फाइनल खेलमा टिग्रेस युएएनएललाई हराउँदै बायर्न म्युनिखले उपाधि जितेको छ। कतारस्थित एजुकेसन सिटी स्टेडियममा सम्पन्न फाइनल खेलमा जर्मन क्लब बायर्न म्युनिखले म्याक्सिकन क्लब टिग्रेसलाई १-० ले हराउँदै उपाधि जितेको हो। बायर्नको जितमा बेन्जामिन पावार्डले गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा उनले ५५ औं मिनेटमा…