सिक्नु र सिकाउनु आफैंमा जटिल प्रक्रिया हो। यसलाई सफल पार्न दुवै पक्षको योगदान हुनुपर्छ, तादाम्यता र जागरुकता आवश्यक हुन्छ। विषयप्रति रुचि र जिज्ञासा नभए तापनि बाध्यकारी रूपमा कैयौं कुरा सिक्नु र सिकाउनुपर्ने हुन्छ। कानुनी विषय पनि यस्तै बाध्यकारी रूपमा सिक्नु र सिकाउनुपर्ने महत्वपूर्ण विषय हो। नागरिकले कानुन सिक्ने कोसिस गर्नुपर्दछ भने राज्य संयन्त्र र अन्य […]