जीवित कछुवाका बच्चासहित दुई पक्राउ

काठमाडौँ,३० जेठ । काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरबाट १० कछुवासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा कीर्तिपुर नगरपालिका–१ घर भएका २५ वर्षीय राज देउला र २० वर्षीय राहुल देउला रहेका छन् । कोटेश्वरस्थित एक क्याफे हाउसमा शङ्कास्पदरुपमा बसिरहेका उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा झोलामा राखेका अवस्थामा उक्त कछुवा फेला पारी पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले […]

सम्बन्धित सामग्री

मृत व्यक्तिलाई जीवित बनाउने भनिएका पास्टर पक्राउ

बुटवलमा मृत व्यक्तिलाई जीवित बनाउने भनिएका एक जनालाई बुटवलबाट प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलले होली क्यालोरी चर्च बुटवलका  पास्टर कञ्चनपुर जिल्ला निवासी ३५ वर्षीय राजेन्द्र गोतामेलाई पक्राउ गरेको हो । ‘मृत्यु भएको भनिएको व्यक्तिलाई जीवित गराइएको’ भन्दै सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएपछि प्रहरीले आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाएको हो ।आरोपित गोतामेलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाइएको बुटवलका

१०९ जीवित जनावरसहित थाइल्यान्डको विमानस्थलबाट महिला पक्राउ

बैंकक, १५ असार । बैंककको सुवर्णभूमि विमानस्थलमा दुई भारतीय महिला १०९ जीवित जनावरसहित पक्राउ परेका छन् । जनावर तस्करी गर्न खोजेको आरोपमा थाइल्यान्डका अधिकारीहरूले दुई जना महिलालाई सोमबार पक्राउ गरेका हुन् । विज्ञप्तिमार्फत थाइल्याण्डको राष्ट्रिय निकुञ्ज, वन्यजन्तु र वनस्पति संरक्षण विभागले एक्स–रे निरीक्षणपछि जनावरहरू दुई सुटकेसमा फेला परेको बताइएको छ । लगेजमा दुईवटा सेतो दुम्सी, […]

१०९ जीवित जनवारसहित थाइल्यान्डको विमानस्थलमा भारतीय महिला पक्राउ

बैंकक– बैंकको सुवर्णभूमि विमानस्थलमा दुई भारतीय महिला १०९ जीवित जनवारसहित पक्राउ परेका छन् । जनावर तस्करी गर्न खोजेको आरोपमा थाइल्यान्डका अधिकारीहरूले दुई जना महिलालाई सोमबार पक्राउ गरेका हुन् । एक प्रेस विज्ञप्तिमा थाइल्याण्डको राष्ट्रिय निकुञ्ज, वन्यजन्तु र वनस्पति संरक्षण विभागले एक्स–रे निरीक्षणपछि जनावरहरू दुई सुटकेसमा फेला परेको बताएको छ । लगेजमा दुईवटा सेतो दुम्सी, दुई […]

जीवित व्यक्तिको जग्गा किर्ते गरी बेच्ने ५ जना पक्राउ

जीवित व्यक्तिको नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाएर जग्गा बेच्ने पाँचजनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरी सार्वजनिक गरेकोछ ।आइतबार केन्द्रीय अनुसन्धान ब्युरोमा पत्रकार सम्मेलन गर्दै अर्काको जग्गाबेचेको आरोपमा दार्चुला घर भई हाल काठमाडौं टोखा–८ बस्ने महावीर चन्द,सिन्धुपाल्चोक घर भई हाल ललितपुर सुनाकोठी बस्ने गणेशबहादुर खनाल,सोलुखुम्बु घर भई बूढानीलकण्ठ बस्ने बाबुराम कार्की, नुवाकोट घर भईकाठमाडौं […]

जीवित व्यक्तिको मृत्यु दर्ता गरी जग्गा बेच्ने ५ जना पक्राउ

काठमाडाैं : जीवित व्यक्तिको नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाएर जग्गा बेच्ने पाँच जनालाई केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरी सार्वजनिक गरेको छ।आईतबार केन्द्रिय अनुसन्धान ब्यूरोमा पत्रकार सम्मेलन गर्दै अर्काको जग्गा बेचेको आरोपमा दार्चुला घर भई हाल काठमाडौं टोखा–८ बस्ने महावीर चन्द, सिन्धुपाल्चोक घर भई हाल ललितपुर सुनाकोठी बस्ने गणेश बहादुर खनाल, सोलुखुम्बु घर भई बुढानिलकण्ठ बस्ने बाबुराम कार्की, नुवाकोट घर भई काठमाडौं वनस्थली बस्ने प्रेमप्रसाद खनाल र काठमाडौं तारकेश्वर घ

दशवटा जीवित कछुवासहित दुईजना पक्राउ

काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरबाट १० वटा जीवित कछुवाको बच्चा (आखेटोपहार) सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई आइतबार साँझ पक्राउ गरिएको हो ।

कोटेश्वरबाट दश वटा जीवित कछुवाको बच्चा सहित दुई जना पक्राउ

काठमाडौँ- काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरबाट १० वटा जीवित कछुवाको बच्चा (आखेटोपहार) सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई आइतबार साँझ पक्राउ गरिएको हो । पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका–१ घर भएका २५ वर्षीय राज देउला र २० वर्षीय राहुल देउला रहेका छन् । कोटेश्वरस्थित पोर्टोबेल्लो क्याफे हाउसमा शङ्कास्पद रूपमा बसिरहेका उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा […]

तेस्रोलिंगीका हत्यारालाई जीवित रहेसम्म कैद

जिल्ला अदालत मकवानपुरले एउटा हत्या मुद्दामा पक्राउ परेकालाई हत्यामा संलग्न जीवित रहेसम्म कैदको फैसला गरेको छ । जिल्ला अदालत मकवानपुरले २०७६ माघ ४ गते तेस्रो लिंगीको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका ३ जनालाई कैद फैसला सुनाएको हो ।  मकवानपुर प्रहरीले त्यस दिन बिहान हेटौंडा–५ क्याम्पाडाँडामा हत्या गरी फालिएको अवस्थामा भेटिएकी तेस्रो लिंगी (नाम परिवर्तन ‘कमलडाँडा एफ’) को हत्यामा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरेको थियो । हत्यामा संलग्न अन्यमध्ये १ जना नाबालकलाई १६ वर्ष कैद, अर्का १ ...

तेस्रो लिंगीका हत्यारालाई जीवित रहेसम्म कैद

चुरे, मकवानपुर । जिल्ला अदालत मकवानपुरले एउटा हत्या मुद्दामा पक्राउ परेकालाई हत्यामा संलग्न जीवित रहेसम्म कैदको फैसला गरेको छ । जिल्ला अदालत मकवानपुरले ४ माघ २०७६ मा तेस्रो लिंगीको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका तीन जनालाई सो फैसला सुनाएको हो । मकवानपुर प्रहरीले त्यस दिन बिहान हेटौंडा–५ क्याम्पाडाँडामा हत्या गरी फालिएको अवस्थामा भेटिएकी तेस्रो […] The post तेस्रो लिंगीका हत्यारालाई जीवित रहेसम्म कैद appeared first on राजधानी राष्ट्रिय दैनिक.

ललितपुरको इमाडोलबाट जीवित भैंसे गोहोरोसहित तीन पक्राउ

संरक्षित वन्यजन्तु जीवित भैंसे गोहोरोसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।