सिन्धुपाल्चोक २ मा शेरबहादुरविरुद्ध मोहनबहादुर, बस्नेत किन आइपुगे आफ्नो क्षेत्र छाडेर?

फूलमान तामाङ- नवलपुर : सिन्धुपाल्चोक क्षेत्र २ मा एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले यसपटक नयाँ प्रतिस्पर्धी पाएका छन्। तामाङ अघिल्लो निर्वाचनमा कांग्रेसको साथ पाएको पशुपति शम्शेरसँग भिडेका थिए। तामाङले यसपटक कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत प्रत्यासी पाएका छन्। सत्ता गठबन्धनको भागबण्डामा यो क्षेत्र कांग्रेसको भागमा परेपछि बस्नेत क्षेत्र १…