ताजा जनादेशमा जानु नै अहिलेको उपयुक्त विकल्प हो : राप्रपा अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापाले संसद् विघटन भइसकेकाले अब ताजा जनादेशमा जानु उपयुक्त विकल्प भएको बताएका छन् । राप्रपा गोरखाले आज गोरखा सदरमुकाममा आयोजना गरेको २९९औँ पृथ्वी जयन्तीमा तथा राष्ट्रिय एकता दिवसमा भाग लिन आइपुग्नुभएका उहाँले पत्रकारसँग कुराकानी गर्दै संसद् विघटन भइसकेकाले राजनीतिक सङ्कट समाधान...

सम्बन्धित सामग्री

सरकार निर्माणमा अब दुई विकल्प : अशोक राई

जनता समाजवादी पार्टीका नेता अशोक राईले कांग्रेस नेतृत्वको गठबन्धन टुटेपछि सरकार निर्माणमा दुई विकल्प रहेको बताएका छन् । आइतबार एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने बीचको छलफलपछि बालकोटबाट निस्कने क्रममा नेता राईले आफ्नो पार्टी सरकारमा जाने नजानेबारे संस्थागत निर्णय गर्न बाँकी रहेको भन्दै सरकार गठनमा दुई विकल्प रहेको बताए । ‘सरकार निर्माणका सन्दर्भमा कसरी अघि बढ्न सकिन्छ या स

देशलाई दुर्घटनाबाट जोगाउन ठूला पार्टीको विकल्प खोज्नुपर्छ : लिङ्देन

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई दुर्घटनाबाट जोगाउन ठूला पार्टीको विकल्प खोज्नुपर्ने बेला आएको बताएका छन् । अब देश बचाउन र बनाउन कांग्रेस, एमाले, माओवादीबाट असंभव भएको दाबी गर्दै उनले राप्रपाको विकल्प नभएको बताए ।

कांग्रेस, एमाले र माओवादीको विकल्प राप्रपा : राजेन्द्र लिङ्देन

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादी केन्द्रका कारण देश दुर्गतीतिर धकेलिएको आरोप लगाएका छन् । राप्रपा बागलुङले मंगलबार आयोजना गरेको कार्यक्रममा आमसभामा लिङ्देनले कांग्रेस, एमाले र माओवादीले बाहिर जे...

'राप्रपालाई चुनाव चिह्न ‘हलो’ नदिए सडकबाट विकल्प खोज्छौँ'

बर्दिया – राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीलाई चुनाव चिह्न हलो नदिए सडकबाट विकल्प खोज्ने चेतावनी दिएका छन् । बर्दियामा सोमबार आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपालाई चुनाव चिह्न हलो दिनुपर्ने माग गर्दै नदिएमा सडकबाट विकल्प खोज्ने चेतावनी दिएका हुन् ।  राप्रपालाई चुनाव चिह्न...

'राप्रपालाई चुनाव चिह्न ‘हलो’ नदिए सडकबाट विकल्प खोज्छौँ'

बर्दिया – राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीलाई चुनाव चिह्न हलो नदिए सडकबाट विकल्प खोज्ने चेतावनी दिएका छन् । बर्दियामा सोमबार आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपालाई चुनाव चिह्न हलो दिनुपर्ने माग गर्दै नदिएमा सडकबाट विकल्प खोज्ने चेतावनी दिएका हुन् ।  राप्रपालाई चुनाव चिह्न...

विकल्प खोज्ने वेला आयो : लिङ्देन

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देशको रक्षा गर्न कांग्रेस र कम्युनिस्टको विकल्प खोज्ने वेला आइसकेको बताएका छन् । राप्रपाले बिहीबार धनगढीमा गरेको सुदूरपश्चिम प्रदेशस्तरीय सभामा लिङ्देनले लोकतन्त्र र गणतन्त्रका नाममा देशमा लुटतन्त्र...

कमल थापालाई डा.बाबुराम भट्टराईको जवाफ– गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन

काठमाडौं।पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन्।राप्रपा अध्यक्ष कमल थापाले संवैधानिक राजतन्त्र स्थापना गर्न प्रचण्डलाई आग्रह गरेपछि भट्टराईले यस्तो जवाफ दिएका हुन्।“गणतन्त्रको विकल्प अझै उच्चस्तरको लोकतान्त्रिक गणतन्त्र हो,कुनै पनि रूपको राजतन्त्र हैन।जनतामा भ्रम छर्ने काम नगरौं!”,डा.भट्टराईले ट्वीटरमा लेखेका छन्।राजामा ‘शान, मान र इज्जत थियो’ भन्ने कुरा सत्य नभएको समेत उनले बताएका छन्।

विद्यमान अस्थिरताको अन्त्य गर्ने उपयुक्त विकल्प चुनाव : राप्रपा अध्यक्ष थापा

काठमाडौं। राप्रपा अध्यक्ष कमल थापाले अहिले जुनसुकै सरकार बने पनि विद्यमान अस्थिरताको अन्त्य गर्ने उपयुक्त विकल्प चुनाव भएको बताएका छन्। महामारीबीच राजनीतिक घटनाक्रमबारे उल्लेख गर्दै उनले ट्वीट गरेका छन्, “प्रम पदमुक्त छन्, सरकार काम चलाउ। यो स्थिति अन्त गर्न छोटो समय दिएर राष्ट्रपतिद्वारा संविधानको धारा ७६(२) अनुसार सरकार गठन गर्ने प्रक्रिया शुरू गर्नुपर्छ।”