देशलाई दुर्घटनाबाट जोगाउन ठूला पार्टीको विकल्प खोज्नुपर्छ : लिङ्देन

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई दुर्घटनाबाट जोगाउन ठूला पार्टीको विकल्प खोज्नुपर्ने बेला आएको बताएका छन् । अब देश बचाउन र बनाउन कांग्रेस, एमाले, माओवादीबाट असंभव भएको दाबी गर्दै उनले राप्रपाको विकल्प नभएको बताए ।