गुल्मीका वरिष्ठ लोक गायक बोमबहादुर कार्कीले सुनिमाया भाका हालै बजारमा ल्याएका छन् । गायक कार्कीले आइतबार आफ्नो युट्युव च्यानलमार्फत सुनिमाया भाका बजारमा ल्याएका हुन् । उनले सुनिमाया भाकामा एक सताब्दीअघि र २०३० को दशकसंम्म गुल्मीसहित पश्चिम नेपालको रहन–सहन, भेष –भुषा कस्तो थियो ? त्यति बेला बुढापाका, युुगल जोडी कसरी प्रस्तुत हुन्थे ? कोदो रोपाई, घाँस, दाउरा , र अन्य कामकाज कसरी गर्थे ? लगायतका त्यतिबेलाका दृश्यहरु भिडियोमा जिवन्त ढंगले समावेश