कांग्रेसका सहमहामन्त्री यादवले गरे मतदान

जनकपुर : नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पनि मतदान गरेका छन्।धनुषाको श्रीजनता अधारभूत विद्यालय लक्ष्मीनिया गाउँपालिका– ३ बनिगामामा मतदान गरेका हुन्।त्यस्तै जनता समाजवादी पार्टी मधेस प्रदेशका उपाध्यक्ष शेषनारायन यादवले पनि सोही मतदान केन्द्रमा मतदान गरेका छन्।

सम्बन्धित सामग्री

प्रजातान्त्रिक शक्ति एक हुनुपर्छ : सहमहामन्त्री यादव

नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवले नेपालमा प्रजातान्त्रिक शक्तिविचमा एकता आवश्यक भएको बताउनुभएको छ ।

यो सरकार बढीमा ६ महिना टिक्छ : सहमहामन्त्री यादव

जनकपुर : नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले वर्तमान सरकार बढीमा ६ महिना टिक्ने बताएका छन्।सहमहामन्त्री यादवले भने‚ ‘सत्ताधारीहरू नै एक महिना मात्र भनिरहेका छन्। यो सरकार बढीमा ६ महिनाभन्दा टाढा जान सक्दैन।’बुधबार धनुषाको लक्ष्मिनियाँ गाउँपालिका- ७ लक्ष्मिनियाँ बजारस्थित नवनिर्मित शहीद कामेश्वर कुशेश्वर स्मृति प्रतिष्ठान भवनको उद्घाटन गर्दै पूर्वमन्त्री समेत रहेका यादवले अब देशमा दुई समूह मात्र रहने बताए। वामपन्थी र लोकतान्त्रिक दुईवटा गठबन्धन मात्र देशको ह

वीरको भिआइपी र भिभिआइपी कक्षमा थपिँदै उच्चपदस्थ बिरामी

पूर्वराष्ट्रपति यादव, कांग्रेस सहमहामन्त्री यादव र कोशीका भौतिक पूर्वाधारमन्त्री कार्कीको उपचार हुँदै वीर अस्पतालमा भिआइपी र भिभिआइपी कक्षमा उपचारका लागि आउने उच्चपदस्थको संख्या बढ्न थालेको छ । हाल अस्पतालमा पूर्वराष्ट्रपति डा. रामवरण...

किन आक्रमणमा परे कांग्रेस सहमहामन्त्री यादव ?

काठमाडौं । कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको छ । राजेन्द्र लिङ्देननिकट राप्रपाका कार्यकर्तासमेत रहेका नुवाकोट विदुर–७ तुप्चेका ४७ वर्षीय श्यामबहादुर सापकोटाले सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गरेका हुन् । बुधबार काठमाडौं महानगरपालिका–२८ स्थित भृकुटीमण्डपमा आयोजित रिपोर्टर्स क्लबको साक्षात्कार कार्यक्रम सकिएपछि सापकोटाले यादवलाई खुकुरी प्रहार गरेका हुन् । यादवको टाउकोपछाडि चोट लागेको जिल्ला प्रहरी परिसर […] The post किन आक्रमणमा परे कांग्रेस सहमहामन्त्री यादव ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कांग्रेसका सहमहामन्त्री यादव र गृहमन्त्री खाणबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले यातायत क्षेत्रको वर्तमान अवस्थाबारे गृहमन्त्री बालकृष्ण खाण र गृहसचिव टेकनारायण पाण्डेको ध्यानाकर्षण गराउनु भएको छ । गृह मन्त्रालयमा भएको भेटमा ठूला चाडपर्व नजिकिएको अवस्थामा सार्वजनिक यातायातमा सुरक्षित यात्र र यातायातको व्यवस्थाबारे सहमहामन्त्री यादवले ध्यानाकर्षण गराउनु भएको हो । यादव पार्टीको निवर्तमान यातायात समन्वय विभागका प्रमुख पनि हुनुहुन्थ्यो । […]

पूर्वमन्त्रीहरु खगराज र महेन्द्र यादवबीच भनाभन, चुनावमा देखाइदिने चुनौती

पूर्वमन्त्री खगराज अधिकारी र महेन्द्र यादवबीच भनाभन भएको छ । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा नेपाली काँग्रेसका सहमहामन्त्री यादव र नेकपा एमालेका स्थायी कमिटी सदस्य अधिकारीबीच भनाभन भएको हो । मंसिर चार गते हुन गइरहेको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको विषयमा धारणा व्यक्त गर्ने क्रममा नेताहरु वादविवाद गर्न पुगेका हुन् । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले ५ […]

पूर्वमन्त्रीहरु खगराज अधिकारी र महेन्द्र यादवबीच भनाभन, चुनावमा देखाइदिने चुनौती

काठमाडौं, २७ साउन । पूर्वमन्त्रीहरु खगराज अधिकारी र महेन्द्र यादवबीच भनाभन भएको छ । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा नेपाली काँग्रेसका सहमहामन्त्री यादव र नेकपा एमालेका स्थायी कमिटी सदस्य अधिकारीबीच भनाभन भएको हो । यादवले एमालेसँग विगतमा एक्लै लडेको स्मरण गराउँदै महागठबन्धन गरेर सून्यमा झारिदिने दाबी गरे । उनले भने,‘अब २० वर्ष एमाले सत्तामा आउने छैन, […]

देउवापछि पौडेल नै वरिष्ठ नेता : सहमहामन्त्री यादव

नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री महेन्द्र यादवले सभापति शेरबहादुर देउवा पछि रामचन्द्र पौडेल नै वरिष्ठ नेता भएको बताएका छन् आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् ।

गठबन्धन गरेर चुनावमा एमालेलाई एक सिट पनि जित्न दिँदैनौँ : सहमहामन्त्री यादव

नेपाली काँग्रेसका नवनिर्वाचित सहमहामन्त्री महेन्द्र यादवले आगामी चुनावमा गठबन्धन गरेर नेकपा एमालेलाई एक सिट पनि जित्न नदिने दावी गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा चुनाव हुने र निर्वाचनसम्म पाँच दलीय गठबन्धन कायम गरेर एमालेलाई चुनाव जित्न नदिने उनको तर्क छ । बुधबार राजधानीमा आयोजित कार्यक्रममा उनले भने,‘अब हुने निर्वाचन हाम्रो पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा हुन्छ । हामी पाँच दलीय गठबन्धनलाई साथ लिएर आगामी निर्वाचनमा जान्छौं, र प्रतिगमनलाई पुरै परास्त गर्छ