एमालेका केन्द्रीय सचिव महासेठद्वारा मतदान

जनकपुर – नेकपा (एमाले)का केन्द्रीय सचिव रघुवीर महासेठले मतदान गरेका छन्। प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका उनलेजनकपुरधाम उपमहानगरपालिका–९ मा रहेको सहृदय पुस्तकालय केन्द्रबाट मतदान गरेका हुन् ।

सम्बन्धित सामग्री

एमाले सचिव भट्टद्वारा कैलालीबाट मतदान

कैलाली । नेकपा एमालेका सचिव लेखराज भट्टले कैलालीबाट प्रतिनिधि तथा प्रदेश सभा सदस्य चयनका लागि मतदान गर्नुभएको छ । नेकपा एमालेबाट कैलाली निर्वाचन क्षेत्र नम्बर –४ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहनु भएका भट्टले गोदावरी नगरपालिकाको घण्टेश्वर मावि मतदानस्थलको मतदान केन्द्रबाट पहिलो मत खसाल्नु भएको थियो ।भट्टसँग सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति […]

रामकुमारी झाँक्रीले गरिन् मतदान

नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले मतदान गरेकी छन्। सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा गुल्मी क्षेत्र २ की उमेदवार झाँक्रीले गुल्मीको मदाने ४ म्यालपोखरीको महेपोखरी माविबाट मतदान गरेकी हुन्। आफ्नो लागि प्रत्यक्षतर्फ पहिलो पल्ट मतदान गरेको उनले बताइन् । यहाँ एमालेका गोकर्ण विष्ट झाँक्रीसँगको चुनावी प्रतिस्पर्धामा छन् ।

एमाले सचिव रायमाझीले गरे मतदान

बुटवलः नेकपा (एमाले) का सचिव एवं पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझीले मतदान गरेका छन्। रायमाझीले अर्घाखाँचीको अर्घामा रहेको अर्घा रजस्थल मावि मतदान केन्द्रबाट मतदानन गरेका हुन्। उनी अर्घाखाँचीमा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन्।

लेखराज भट्टले गरे मतदान

कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा उम्मेदवार तथा एमालेका सचिव, सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले मतदान गरेका छन् ।भट्टले कैलालीको गोदावरी नगरपालिकाको घण्टेश्वर मावि मतदानस्थलको मतदान केन्द्र ‘ख’बाट पहिलो मत खसालेका हुन् ।कैलाली ४ मा एमालेबाट भट्ट र कांग्रेसबाट वीरबहादुर बलायर मुख्य प्रतिस्पर्धी छन् ।

एमालेका सचिव भट्टले गरे मतदान

नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेशका ईन्चार्ज लेखराज भट्टले कैलालिको गोदावरी नगरपालिका वडा नं १ घण्टेश्वर मा बि मतदान केन्द्रबाट मतदान गरेका छन्।...

लेखराज भट्टले गरे मतदान

धनगढी- नेकपा एमालेका केन्द्रीय सचिव एवं कैलाली क्षेत्र नम्बर ४ का एमालेका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार लेखराज भट्टले मतदान गरेका छन्। कैलालीका अधिकांस मतदान केन्द्रमा मतदान सुरु भइसकेकाे छ। देशभर बिहानैदेखि प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत मतदाताले मत दिन थालेका छन्।

गोकर्ण विष्टले इस्माबाट गरे मतदान

नेकपा एमालेका सचिव एवं गुल्मी क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सांसद गोकर्ण विष्टले गृहजिल्लामा मतदान गरेका छन् ।स्थानीय तह निर्वाचन अन्तर्गत विष्टले इस्मा गाउँपालिका –४ को रामराज्य उच्च माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गरेका हुन् ।

एमाले सचिव र नेत्री महासेठले जनकपुरधाममा गरे मतदान

जनकपुरधाम – नेकपा एमालेका सचिव रघुवीर महासेठ र उनकी श्रीमती एमाले नेत्री एवं पूर्व मन्त्री जुलीकुमारी महतोले जनकपुरधाममा मतदान गरेका छन् । उनीहरुले जनकपुरधाम उपमहानगरपालिका वडा ९ स्थित सुहिर्द पुस्तकालय मतदान स्थलबाट पुगेर मतदान गरेका हुन्। सोही मतदान स्थलमा नगरप्रमुखको स्वतन्त्र उम्मेदवार निर्माण व्यवसायी बलराम महतोले समेत मतदान गरेका हुन।

ताप्लेजुङका सबै मतदान केन्द्रमा मतदान सुरु

नेकपा एमालेका सचिव एवम् प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले आफ्नो गृह गाउँपालिका मैवाखोला गाउँपालिकाको वडा नं ३ मा साँघुपाटीमा रहेको नारायण मावी साँघु मतदान केन्द्रबाट मतदान गरेका छन्।...

एमालेका सचिव भट्टराईले गरे ताप्लेजुङ पुगेर मतदान

काठमाडौं : नेकपा एमालेका सचिव योगेश भट्टराईले स्थानीय तहका प्रतिनिधि चुन्न मतदान गरेका छन्।उनले ताप्लेजुङको मैवाखोला गाउँपालिका-३ मा स्थित नारायणी मावि साँघु केन्द्रबाट मतदान गरेका हुन्।