काठमाडौं । नेपाल आयाल निगमले तत्काल पेट्रोलियम पदार्थको मूल्य वृद्धि नगर्ने भएको छ । स्वचालित मुख्य प्रणाली अनुसार पछिल्लो पटक भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएपनि निगमले कोभिड–१९ को विषम परिस्थितिलाई मनन् गर्दै मूल्यबृद्धि नगर्ने भएको हो ।आइतबार एक सूचना जारी गर्दै निगमले पछिल्लो पटक मे १ मा इण्डियन आयल कर्प...