काठमाडौं । आयल निगमले नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढाउनुपर्ने दबाब रहेको जनाएको छ । निगमका सहप्रवक्ता पुस्कर कार्कीले बिहबार प्रेस विज्ञप्ति जारी गर्दै निगमको पाक्षिक अनुमानित घाटा २ अर्ब रहेकाले मूल्य बढाउनुपर्ने दबाब रहेको जनाएका छन् । भारतीय आयल कर्पोरेसनले पठाएको पेट्रोलियम पदार्थ र इन्धनको पछिल्लो मूल्यसूचीमा पेट्रोल प्रतिलिटर ५ रुपैयाँ ६५ पैसा र डिजेल […]
The post पेट्रोलियम पदार्थको मूल्य घटाउँदैनौं : निगम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.