१७ दिनपछि गण्डकी प्रदेश सभा बैठक आज बस्दै

पोखरा । गण्डकी प्रदेश सभाको बैठक १७ दिनपछि बिहीबार (आज) बस्दै छ । प्रदेश सभा सचिवालयका अनुसार बिहीबार दिउँसो १ बजे बैठक बस्ने कार्यतालिका छ । आज बस्ने प्रदेश सभामा अघिल्लो सरकारले ल्याएको दुई अध्यादेश टेबल भएको अध्यादेश स्वीकृतका लागि पेस हुने तालिका रहेको सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले बताए । ‘सुरुमा शून्य समय र […]