बूढानीलकण्ठ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – बूढानीलकण्ठ कुङफु शाखा तेश्रो उपत्यकाव्यापी कुङफु प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । बूढानीलकण्ठ सर्वाधिक १३ स्वर्ण जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो । नेपाल कुङफु संघ, दक्षिणकाली शाखाद्वारा आयोजित प्रतियोगितामा १२ स्वर्ण जितेको थानकोट कुङफु शाखा दोश्रो भयो । तेश्रो स्थानको आयोजक नेपाल कुङफु संघ, दक्षिणकाली शाखाले तेश्रो स्थानमा चित्त बुझायो […]

सम्बन्धित सामग्री

बूढानीलकण्ठ स्कुल तथा साझेदारी कार्यक्रमको छात्रवृत्तिका लागि दरखास्त आह्वान

४ चैत, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बूढानीलकण्ठ स्कुल तथा साझेदारी कार्यक्रम अन्तर्गतको छात्रवृत्तिका लागि दरखास्त फारम खुला गरेको छ । बूढानीलकण्ठ स्कुल तथा साझेदारी कार्यक्रममा शैक्षिक सत्र २०८१ मा कक्षा ५ देखि आवासीय रूपमा निःशुल्क वा सहुलियत शुल्कमा भर्नाका लागि दरखास्त फारम खुलेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत बूढानीलकण्ठ स्कुल […]

बूढानीलकण्ठ मन्दिरमा भक्तजन भीड (तस्वीरहरु)

बूढानीलकण्ठ नगरपालिका– ३ मा अवस्थित धार्मिक एवम् पर्यटकीयस्थल बूढानीलकण्ठ नारायणस्थान मन्दिरमा शुक्रबार हरिबोधनी एकादशी दिन पूजा गर्न लामबद्ध रहनुभएको भक्तजन । तस्बिर : हरिराम भेटुवाल/रासस

बूढानीलकण्ठ क्षेत्रको विद्युत् आपूर्ति बन्द

काठमाडौँ,१५ असार । बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित चपली सबस्टेशनको पावर ट्रान्सफर्मरमा समस्या आएको छ । सबस्टेशनमा रहेका १०÷१० एमभिए क्षमताका तीनवटा ट्रान्सफर्मरमध्ये एउटामा आज बिहान ५ बजेतिरबाट समस्या देखिएको हो । ट्रान्सफर्मरमा समस्या आउँदा टोखा, मण्डीखाटार, बाँसबारी, धापासी हाइट, बूढानीलकण्ठ, तारेभिर, झोर लगायतका क्षेत्रमा विद्युत् आपूर्ति बन्द छ । उक्त ट्रान्सफर्मरबाट पाँचवटा फिडर निकाली ती क्षेत्रमा […]

बूढानीलकण्ठ क्षेत्रको विद्युत् आपूर्ति बन्द

काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित चपली सबस्टेशनको पावर ट्रान्सफर्मरमा समस्या आएको छ । सबस्टेशनमा रहेका १०/१० एमभिए क्षमताका तीन वटा ट्रान्सफर्मरमध्ये एउटामा आज बिहान ५ बजेतिरबाट समस्या देखिएको हो । ट्रान्सफर्मरमा समस्या आउँदा टोखा, मण्डीखाटार, बाँसबारी, धापासी हाइट, बूढानीलकण्ठ, तारेभिर, झोर लगायतका क्षेत्रमा विद्युत् आपूर्ति बन्द छ । उक्त ट्रान्सफर्मरबाट पाँच वटा फिडर निकाली ती […]

बूढानीलकण्ठ स्कुलमा खुल्यो छात्रवृत्ति

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बूढानीलकण्ठ स्कुल तथा साझेदारी कार्यक्रममा सहभागी विद्यालयमा छात्रवृत्ति खुलाएको छ ।

बूढानीलकण्ठ र नागार्जुन नगरपालिकामा सोमबार सार्वजनिक बिदा

बूढानीलकण्ठ र नागार्जुन नगरपालिकाले हरिबोधिनी एकादशीको दिन सार्वजनिक बिदा दिने भएका छन् । यही कात्तिक २६ गते बसेको बूढानीलकण्ठ नगर कार्यपालिकाको बैठकले हरिबोधिनी एकादशीको दिन स्थानीय बिदा दिने निर्णय गरेको हो । नगरपालिकाभित्र रहेको नेपालकै एक प्रसिद्ध धार्मिक तीर्थस्थलका रूपमा परिचित बूढानीलकण्ठ मन्दिरमा प्रत्येक वर्ष हरिबोधिनी एकादशी (तुलसी विवाह)का दिन विशेष मेला लाग्ने भएको हुनाले नगरपालिकामा स्थानीय पर्वका रूपमा सो दिन सार्वजनिक बिदा दिने गरिएको छ । स्थानीय संस्कृति, परम्परा र जात्राको

बूढानीलकण्ठ र नागार्जुन नगरपालिकामा सोमबार सार्वजनिक बिदा

काठमाडौं, कात्तिक २८ । बूढानीलकण्ठ र नागार्जुन नगरपालिकाले हरिबोधिनी एकादशीको दिन सार्वजनिक बिदा दिने भएका छन् । कात्तिक २६ गते बसेको बूढानीलकण्ठ नगर कार्यपालिकाको बैठकले हरिबोधिनी एकादशीको दिन स्थानीय बिदा दिने निर्णय गरेको हो । नगरपालिकाभित्र रहेको नेपालकै एक प्रसिद्घ धार्मिक तीर्थस्थलका रूपमा परिचित बूढानीलकण्ठ मन्दिरमा प्रत्येक वर्ष हरिबोधिनी एकादशी (तुलसी विवाह)का दिन विशेष मेला […]

बूढानीलकण्ठ र नागार्जुन नपामा सोमबार सार्वजनिक बिदा

काठमाडाैं । बूढानीलकण्ठ र नागार्जुन नगरपालिकाले हरिबोधिनी एकादशीको दिन सार्वजनिक बिदा दिने भएका छन् । यही कात्तिक २६ गते बसेको बूढानीलकण्ठ नगर कार्यपालिकाको बैठकले हरिबोधिनी एकादशीको दिन स्थानीय बिदा दिने निर्णय गरेको हो । नगरपालिकाभित्र रहेको नेपालकै एक प्रसिद्घ धार्मिक तीर्थस्थलका रूपमा परिचित बूढानीलकण्ठ मन्दिरमा प्रत्येक वर्ष हरिबोधिनी एकादशी (तुलसी विवाह)का दिन विशेष मेला […] The post बूढानीलकण्ठ र नागार्जुन नपामा सोमबार सार्वजनिक बिदा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कस्तो छ बूढानीलकण्ठ नगरपालिका ?

काठमाडौंको उत्तरी भेगमा रहेको बूढानीलकण्ठ नगरपालिका नेपाल सरकार, तत्कालीन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको ०७१ साल मंसिर १६ गतेको मन्त्रीस्तरीय निर्णयबाट चपली, भद्रकाली, खडेका भद्रकाली, चुनिखेल, महाँकाल, विष्णु बूढानीलकण्ठ...

माधव नेपाल पनि पुगे बूढानीलकण्ठ

एमालेका नेता माधवकुमार नेपाल प्रधानमन्त्री केपी ओलीविरोधी छलफलमा सहभागी भएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाको निमन्त्रणामा नेपाल छलफलका लागि बूढानीलकण्ठ पुगेका हुन् । यसअघि नै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बूढानीलकण्ठ पुगिसकेका  छन् । राष्ट्रपतिले नयाँ सरकार गठनका लागि भएको आव्हानपछि अब कसरी अघि बढ्ने भन्नेबारे छलफलका लागि प्रचण्डसहित माधव नेपाल र  उपेन्द्र यादव लगायतलाई पनि बोलाएका हुन् । विपक्षी गठबन्धनले राष्ट्रपतिको आव्हानलाई असंवैधानिक भनेको छ ।