चन्द्रागिरी च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – चन्द्रागिरी दोश्रो जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । ८ स्वर्णसाथ चन्द्रागिरी समग्रमा टिम च्याम्पियन बन्यो । स्वयम्भू नगर खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगितामा कोटेश्वर ६ स्वर्णसाथ दोश्रो तथा मूलपानी ५ स्वर्णसहित तेश्रो भए । स्वयम्भूमा भएको प्रतियोगिताको पुरुषमा बौद्ध ज्योतिका गौरव ढकाल तथा महिलामा मूलपानीकी प्रगति कुइकेल उत्कृष्ट खेलाडी […] The post चन्द्रागिरी च्याम्पियन first appeared on Hamro Khelkud.

सम्बन्धित सामग्री

चन्द्रागिरी टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – चन्द्रागिरी डोजोले प्रथम गोकणेश्वर उप मेयर कप महिला कराते प्रतियोगिताको उपाधि जितेको छ । चन्द्रागिरीले ३ स्वर्ण, २ रजत र ४ कांस्य जित्यो । शंखडोल कराते एकेडेमीद्वारा आयोजित प्रतियोगितामा २ स्वर्णसाथ च्याम्पियन मार्सल आर्ट्स दोश्रो भयो । तेश्रो स्थानको बौद्ध डोजोले १ स्वर्ण र १ रजत हात पा¥यो । गोकणेश्वर नगरपालिकाको […] The post चन्द्रागिरी टिम च्याम्पियन first appeared on Hamro Khelkud.

चन्द्रागिरी न्यू डायमन्ड कप महिला भलिबल आजदेखि

काठमाडौं (हाम्रो खेलकुद) – न्यू डायमन्ड स्पोर्ट्स क्लबको आयोजनामा प्रथम चन्द्रागिरी न्यू डायमन्ड महिला भलिबल प्रतियोगिता आज (बुधबार) देखि शुरु हुने भएको छ । प्रतियोगिताका सबै खेलहरु चन्द्रागिरी नगरपालिकास्थित न्यू डायमन्ड एकेडेमीको भलिबल कोर्टमा हुनेछ । शनिबार सम्म चल्ने प्रतियोगितामा न्यू डायमन्डसहित चार विद्यालयको सहभागिता रहेको छ । जसमा डायमन्डसहित परोपकार आदर्श मावि, ज्ञान सुधा […]

चन्द्रागिरी डाँडामा हिमपात सुरु

पश्चिमी वायुको प्रभाव परेसँगै देशका उच्च पहाडी तथ हिमाली भेगमा हिमपात पर्न थालेको छ । यसैक्रममा बिहीबार दिउँसो साढे १ बजेदेखि चन्द्रागिरी डाँडामा हिउँ पर्न थालेको चन्द्रागिरी हिल्स प्रालिले जनाएको छ । चन्द्रागिरी हिल्स प्रालिको फेसबुक पेजबाट वर्षासँगै हिउँ परिरहेको लाइभ भिडियो प्रसारण भइरहेको छ । गत पुसमा पनि चन्द्रागिरी डाँडा, फुल्चोकी, शिवपुरी डाँडामा हिउँ परेको थियो ।

चन्द्रागिरी टिकट बुकिङ्गमा ३०% छुट

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्दित ‘आइएमई पे’ ले जाडो मौसमलाई लक्षित गरी आइएमई पे मोबाइल वालेटमार्फत चन्द्रागिरी टिकट बुकिङ्गमा फ्ल्याट ३०% क्यास ब्याकको अफर सार्वजनिक गरेको छ । उक्त अफर चन्द्रागिरी टिकटहरूमा मात्र मान्य हुनेछ । क्यासब्याकको अवधि पौष १७ गतेसम्म रहेको छ । र सोही अफर आइएमई पे एपबाट खरिद गरिएको टिकटमा मात्र मान्य हुनेछ ।करिब ३५ हजार एजेन्ट आउटलेट सञ्जाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक उत्

कीर्तिपुर–चन्द्रागिरी साहसिक साइकल ट्रेल सञ्चालनमा

नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना अन्तर्गत कीर्तिपुर नगरपालिका र चन्द्रागिरी नगरपालिकामा निर्माण गरेको साइकल ट्रेल बिहीबार उद्घाटन गरिएको छ । कीर्तिपुर नगरपालिका–४ र चन्द्रागिरी नगरपालिकाको वडा नम्बर ६, ७, ८ र ९ मा निर्माण गरिएको सो टे«ल बोसन डाँडादेखि विभिन्न स्थान हुँदै चन्द्रागिरी केवलकारको […]

न्यू डायमन्डलाई चन्द्रागिरी नगरपालिकाको सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिकाले न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई मेडिकल र फिटनेस सामग्री हस्तान्तरण गरेको छ । चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी र उपमेयर लिशा नकर्मीले क्लबकी अध्यक्ष सुनकेशरी माली र प्रशिक्षक कुमार राईलाई एक कार्यक्रमबीच सामाग्री हस्तान्तरण गरे । करिब ४ लाख रुपैयाँ बराबरको सामाग्री प्रदान गरिएको क्लबका प्रशिक्षक कुमार राईले जानकारी गराए […]

नयाँ वर्षमा चन्द्रागिरी हिल्सको विशेष प्याकेज, यस्ता छन् सुविधा

चन्द्रागिरी हिल्सले नयाँ वर्षका लागि विशेष प्याकेज  ल्याएको छ । नयाँ वर्षमा हुने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणलाई मध्यनजर गरेर 'न्यु इयर इभ' प्याकेजको व्यवस्था गरिएको चन्द्रागिरी हिल्सका महाप्रबन्‍धक अभिशेषप्रताप शाहले जानकारी गराए ।

राष्ट्रपति भण्डारी चन्द्रागिरी रिसोर्टमा

राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौंको चन्द्रागिरीमा पुगेकी छिन् । सोमबार दिउँसो उनी चन्द्रागिरीस्थित चन्द्रागिरी हिल्स रिसोर्टमा गएकी हुन् । चन्द्रागिरी भ्रमणलाई व्यक्तिगत भनिएको छ । परिवारसहित चन्द्रागिरि पुगेकी राष्ट्रपति सोमबार रिसोर्टमा बस्ने बताइएको छ ।

चन्द्रागिरी नगरपालिकाको सभापतिमा घनश्याम गिरी

काठमाडौं । नेपाली कांग्रेस चन्द्रागिरी नगरपालिकाको सभापति पदमा घनश्याम गिरी सर्वसम्मती चयन हुनु भएको छ । चन्द्रागिरी नगरपालिकोको सभापतिमा गिरी सर्वसम्‍मत चयन भएका हुनु भएको हो । आज विहान भएको निर्वाचनबाट गिरीको प्यानल नै विजयी भएको हो । त्यस्तै, उपसभापतिमा इन्द्रावती श्रेष्ठ र राजेन्द्र बिक्रम बानियाँ चयन हुनु भएको छ । सहसचिवमा जीवन गिरी र […]

चन्द्रागिरी पुगेर केपी ओलीले लेखे यस्तो कविता

नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको सेवाबाहेक आफ्नो अरु कुनै काम नभएको बताएका छन् । शुक्रबार काठमाडौंको चन्द्रागिरी हिल्समा आयोजना गरिएको ‘भिराडिल–चन्द्रागिरी जेसुम’ उत्सव कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देश र जनताको सवाबाहेक आफ्नो अरु कुनै जागिर नभएको स्पष्ट पारे । त्यस अवसरमा अध्यक्ष ओलीले कार्यक्रममा बस्दाबस्दै कविता लेखेर बाचन गरेका थिए ।  शीर्षक आफै राख्नुहोस् भन्दै उनले यसरी कविता बाच्न गरे– इच्छुमतिको किनार, घुमेर मिराडिल घुम्दै आईपुगियो...