राइनास सभापतिमा पौडेलनिकट श्रीकृष्ण निर्वाचित

नेपाली कांग्रेस लमजुङको राइनास नगर सभापतिमा श्रीकृष्ण पौडेल निर्वाचित भएका छन्। कुल खसेको मतमध्ये पौडेलले १२२ मत प्राप्त गरेका मतदान अधिकृत दिनेश चिलुवालले जानकारी दिए। २०२ प्रतिनिधि मतदाता रहेको राइनासमा...

सम्बन्धित सामग्री

राईनास नगरमा काँग्रेस सभापतिमा पौडेल र उपसभापतिमा गुरुङ निर्वाचित

काठमाडौं, १७ असोज । लमजुङ जिल्लाको राइनास नगरपालिकामा नेपाली काँग्रेसको नगर अधिवेशनबाट सभापतिमा श्रीकृष्ण पौडेल र युवा नेता पूर्व तरुणदलका नेता सन्तोष गुरुङ उपसभापतिमा निर्वाचित भएका छन् । त्यस्तै, उपसभापतिमा राजकुमार भुजेल, सचिवमा गोबिन्द चिलुवाल, चित्र कुमार श्रेष्ठ जित हासिल गरेका छन् । सहसचिवमा मोहन शर्मा चिलुवाल र जनक राज न्यौपाने निर्वाचित भएका छन् ।

कांग्रेस राइनास नगर सभापतिमा श्रीकृष्ण पौडेल निर्वाचित

नेपाली कांग्रेस लमजुङस्थित राइनास नगर सभापति पदमा श्रीकृष्ण पौडेल निर्वाचित भएका छन्।

राइनास नगरसभापतिमा पौडेल विजयी

लमजुङ । नेपाली कांग्रेस राइनास नगरपालिकाको सभापतिमा श्रीकृष्ण पौडेल निर्वाचित भएका छन् । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शनिबार सम्पन्न भएको मतदानमा उहाँले १२२ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनको प्रतिद्वन्दी नूरराज कडारियाले ७९ मत प्राप्त गरेका छन् ।

राइनास नगरसभापतिमा पौडेल विजयी

नेपाली कांग्रेस राइनास नगरपालिकाको सभापतिमा श्रीकृष्ण पौडेल निर्वाचित भएका छन् । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज सम्पन्न भएको मतदानमा उनले १२२ मत प्राप्त गरी निर्वाचित भएका हुन्  । उनको प्रतिद्वन्दी नूरराज कडारियाले ७९ मत प्राप्त गरे । त्यस्तै उपसभापतिमा सन्तोष गुरुङ (१२२) र राजकुमार भुजेल (९९) मत ल्याई विजयी भए । यसैगरी सचिवमा गोविन्द चिलुवाल (११९) र चित्रकुमार श्रेष्ठ (१०६) मत प्राप्त गरी विजयी भए । सहसचिवमा जनकराज न्यौपाने (७५) र मोहन शर्मा चिलुवाल (७७) मत ल्याई विजयी हुनुभएको जिल्ला सभापति भेषबहादुर पौडेलले ...