सन् २०२४ को विश्व आर्थिक वृद्धि सुस्त रहने : संयुक्त राष्ट्रसङ्घीय प्रतिवेदन

सन् २०२४ मा आर्थिक वृद्धि घटेर २.४ प्रतिशत कायम रहने संयुक्त राष्ट्रसङ्घको अवस्था र सम्भावना २०२४ नामक प्रतिवेदनले बिहीबार सार्वजनिक गरेको छ ।

सम्बन्धित सामग्री

नेपालको मुद्रास्फीति छ दशमलव सात प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

विश्व बैंकले सन् २०२४ मा नेपालको उपभोक्ता मुद्रास्फीति अधिकतम छ दशमलव सात प्रतिशतसम्म रहने प्रक्षेपण गरेको छ । विश्व बैंकले सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट, अप्रिल २०२४’ अनुसार आगामी वर्ष अर्थात् सन् २०२५ मा भने मुद्रास्फीति छ प्रतिशतमा झर्ने अनुमान गरिएको छ । चालु आर्थिक वर्षको बजेटबाट सरकारले केही वस्तुको मूल्यअभिवृद्धि कर (भ्याट) मा छुट …

विश्व सुचकांकमा नेपालीहरु दक्षिण एसियामा सबैभन्दा धेरै खुशी

विश्व सुचकांकमा नेपालीहरु दक्षिण एसियामा सबैभन्दा धेरै खुशी देखिएका छन् । मार्च २० अर्थात् अन्तर्राष्ट्रिय खुशी दिवसका अवशरमा विश्वका खुसी देशबारे सार्वजनिक सन् २०२४ को ग्यालप वर्ल्ड रिपोर्ट अनुसार नेपालीहरु दक्षिण एसियामा सबैभन्दा धेरै खुशी देखिएका हुन् । यो रिपोर्टले खुशीको स्तरको आधारमा देशहरूको वर्गीकरण गर्दछ । रिपोर्टमा समावेश दक्षिण एसियाका अन्य देशलाई नेपालीले उछिनेका […]

‘ड्युन’को तेस्रो सिक्वेल बन्ने, विश्व बक्स अफिसमा उछाल कमाई

काठमाडौं । रिलिज भएको पाँच दिनमै हलिउड साइन्स-फिक्सन फिल्म ‘ड्युन २’ले विश्व बक्सअफिसमा १८२.५ मिलियन डलरको कमाइ गरेको छ । यो कलेक्सन सन् २०२४ को अहिलेसम्मको उच्च कमाई हो । तिमोथी चालमेट र जेन्डाया स्टारर यो फिल्म आइएमडीबीमा अहिलेसम्म उच्च रेटिङ पाउने फिल्म समेत हो । अन्तर्राष्ट्रिय संचारमाध्यमले यसलाई ‘मास्टरपिस’को संज्ञा समेत दिएका छन् । […]

आर्थिक वृद्धिदर पाँच प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौँ, २५ पुस । विश्व बैंकले आर्थिक वर्ष २०२४/२५ मा नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशत रहने प्रक्षेपण गरेको छ । अहिले विश्व अर्थतन्त्रमा देखिएको शिथिलता सन् २०२४ मा पनि कायम रहने विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ । विशाल अर्थतन्त्र भएका मुलुकका केन्द्रीय बैंकले अवलम्बन गरेको कडा खालका मौद्रिक नीति, सहज अवस्थामा फर्किन नसकेको विश्व व्यापार […]

सन् २०२४ को विश्व आर्थिक वृद्धि सुस्त रहने: संयुक्त राष्ट्रसंघीय प्रतिवेदन

सन् २०२४ मा आर्थिक वृद्धि घटेर २.४ प्रतिशत कायम रहने संयुक्त राष्ट्रसंघको अवस्था र सम्भावना २०२४ नामक प्रतिवेदनले बिहीबार सार्वजनिक गरेको छ। सन् २०२३ मा विश्व आर्थिक बृद्धि २.७ प्रतिशत रहेका थियो। विश्वव्यापी कमजोर व्यापारीक क्रियाकलाप, उच्च सार्वजनिक ऋण, लगातार घट्दो लगानी दर तथा बढ्दो भूराजनीतिक तनावले विश्वव्यापी वृद्धिलाई जोखिममा पारेको प्रतिवेदनले जनाएको छ। संयुक्त […]

सन् २०२४ मा पनि विश्वको आर्थिक वृद्धि सुस्त रहने

सन् २०२३ मा विश्व आर्थिक बृद्धि २.७ प्रतिशत रहेका थियो । यो वर्ष यसमा सुधार आउने अपेक्षा गरिए पनि आर्थिक बृद्धि अघिल्लो वर्षको तुलनामा कम रहने प्रतिवेदन सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसङ्घको अवस्था र सम्भावना २०२४ नामक प्रतिवेदनले सन् २०२४ मा आर्थिक बृद्धि घटेर २.४ प्रतिशत कायम रहने प्रतिवेदन सार्वजनिक गरेको छ । विश्वव्यापी …

सन् २०२४ मा विश्व आर्थिक वृद्धि सुस्त रहने प्रक्षेपण

सन्  २०२४ मा आर्थिक वृद्धि घटेर २.४ प्रतिशत कायम रहने  संयुक्त राष्ट्रसङ्घको ‘अवस्था र सम्भावना २०२४’ नामक प्रतिवेदनले प्रक्षेपण गरेको छ। सन् २०२३ मा  विश्व आर्थिक बृद्धि २.७ प्रतिशत थियो। विश्वव्यापी...

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने प्रक्षेपण

विश्व बैंकले सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ।

१९ वर्षमुनिको महिला विश्व कप क्रिकेट नेपाल र बङ्लादेशले संयुक्त रुपमा गर्ने

काठमाण्डाै - नेपाल र बङ्लादेशले सन् २०२७ को १९ वर्षमुनिको महिला विश्व कप क्रिकेट संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आज सन् २०२७ मा हुने १९ वर्षमुनिको महिला विश्व कप क्रिकेट आयोजना गर्ने देशको नाम सार्वजनिक गरेको हो । सन् २०२४ को १९ वर्षमुनिको पुरुष विश्व कप क्रिकेट श्रीलङ्का तथा सन् २०२६ को जिम्बाब्वे र नामिबियाले संयुक्त रुपमा आयोजना गर्नेछन् । २०२५ को १९ वर्षमुनिको महिला विश्व कप क्रिकेट मलेसिया र थाइल्यान्डले गर्ने भएका आईसीसीले जनाएको छ ।