आइसोलेसन, आइसीयू भेन्टिलेटर,अक्सिजन प्लान्ट दाेब्बर बृद्धि

नेपालमा कोरोना भाइरसको सङ्क्रमणदर बढ्दै गएको छ । विश्वमा जस्तै नेपालमा नयाँ भेरियन्ट ओमिक्रोन बढ्न थालेपछि सरकारले अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । गत जेठमा देखिएको दोस्रो लहरमा अक्सिजनको सङ्कट र आईसीयू बेडको अभावले अनपेक्षित जनधनकाे क्षति पुगेकाे थियाे ।

सम्बन्धित सामग्री

वेस्टर्न अस्पतालमा 'लेभल ३ आइसीयू' सेवा

वेस्टर्न अस्पताल नेपालगन्जमा अत्याधनिक सुविधा सहितको लेभल ३ आइसीयू सेवा सुरु भएको छ। अस्पतालले ८ शय्याको लेभल ३ आइसीयू सेवा सञ्चालनमा ल्याएको हो।

नेपाल-कोरियामैत्री  अस्पतालमा बालबालिका आइसीयू

उनले भने,'अक्सिजन प्लान्ट स्थापनादेखि आइसीयू र भेन्टिलेटरको विस्तार गर्दै अहिले बालबालिकाका लागि भेन्टिलेटरसहित छुट्टै आइसीयू सञ्चालनमा ल्याउन सफल भएको छौँ।'

१५५५ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा (कुन प्रदेशमा कति)

प्रदेश १ मा १९६ आइसीयू र ५४ भेन्टिलेटरमा, प्रदेश २ मा ५८ आइसीयू र १४ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ६८७ आइसीयू र २४१ जना भेन्टिलेटरमा छन्।

सङ्खुवासभामा पनि आइसीयू

पूर्वी पहाडी जिल्लामै पहिलोपटक सङ्खुवासभा जिल्ला अस्पतालमा आइसीयू सञ्चालन हुने भएको छ । आइसीयू सञ्चालनका लागि बिहीबार एक कार्यक्रमबीच जिल्ला अस्पताल र गुठीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।जनशक्ति अभावमा सञ्चालनमा आउन नसकेको आइसीयू सञ्चालनका लागि कुनिना शैक्षिक गुठीले आर्थिक सहयोग गर्ने भएको छ । जिल्ला अस्पतालमा गुठीका अध्यक्ष तथा पूर्वसभासद पासाङ शेर्पा र जिल्ला अस्पताल सङ्खुवासभाबीच द्विपक्षीय सम्झौता भएको हो । जिल्ला अस्पताल व्यवस्थापन समितिले जतिसक्दो चाँडो आइसीयू सञ्चालनका

२२२७ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )

प्रदेश १ मा २११ आइसीयू र ८१ भेन्टिलेटरमा, प्रदेश २ मा २०९ आइसीयू र ५१ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ९०७ आइसीयू र ३१२ जना भेन्टिलेटरमा छन्।

२२४० जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )

प्रदेश १ मा १९१ आइसीयू र ५६ भेन्टिलेटरमा, प्रदेश २ मा २२५ आइसीयू र ५१ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ९४० आइसीयू र ३१४ जना भेन्टिलेटरमा छन्।

१६५९ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )

प्रदेश १ मा १७४ आइसीयू र ५२ भेन्टिलेटरमा, प्रदेश २ मा २०७ आइसीयू र ५७ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ५२९ आइसीयू र २२३ जना भेन्टिलेटरमा छन्।

९८९ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )

प्रदेश १ मा १०४ आइसीयू र २० भेन्टिलेटरमा, प्रदेश २ मा ६३ आइसीयू र ३५ भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ३८६ आइसीयू र १२० जना भेन्टिलेटरमा छन्।

८५३ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )

प्रदेश १ मा १०७ आइसीयू र १७ भेन्टिलेटरमा, प्रदेश २ मा २४ आइसीयू र २ भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ३४९ आइसीयू र १२५ जना भेन्टिलेटरमा छन्।

अझै सञ्चालनमा आएन दार्चुलाको आइसीयू

दार्चुला, २ चैत्र । जिल्ला अस्पतालमा जडान गरिएको भेन्टिलेटर शय्यासहितको आइसीयू अझै सञ्चालनमा आउन सकेको छैन । जडान गरिएको पाँच महिना हुँदासमेत अस्पतालमा दक्ष जनशक्ति व्यवस्थापन गर्न नसक्दा आइसीयू प्रयोगमा नआएको हो । प्रदेश सरकारबाट प्राप्त दुईवटा भेन्टिलेर शय्यासहित आइसीयूकक्ष स्थापना गरिएको थियो । प्रदेश सरकारले प्रदेशका सबै जिल्ला अस्पतालमा भेन्टिलेटर शय्यासहित आइसीयू स्थापना गरेको […]