काठमाडौँ – एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेपाली कांग्रेसका नेता एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार गणेशसिंह ठगुन्नाललाई पराजित गरेका छन् । बडूले २८ हजार पाँच सय १५ मत प्राप्त गरेका छन् । भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का ठगुन्ना २६ हजार तीन सय […]