दार्चुला– दार्चुलामा सत्ता गठबन्धनका दिलेन्द्रप्रसाद बडू विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार गणेश सिह ठगुन्नालाई २ हजार १३४ मतले पराजित गर्दै विजयी भएका हुन् । मुख्य निर्वाचन अधिकृत खेम राज भट्टकाअनुसार बडूले २८ हजार ५१५ मत प्राप्त गरे भने प्रतिस्पर्धि ठगुन्नाले २६ हजार ३८१ मत प्राप्त गरेका छन् ।
निक...